Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४३:५६ बिहान
- ADVERTISEMENT -

पोखरामा सामाजिक सुरक्षा भत्ता कटौतिविरुद्ध काँग्रेसको विरोध

प्रकाशित मिति: २०७७ जेठ १२, सोमबार

951
Shares

पोखरा, १२ जेठ २०७७। पोखरामा सामाजिक सुरक्षा भत्ता कटौतिविरुद्ध काँग्रेसको विरोध प्रदर्शन भएको छ । नेपाली काँग्रेसका प्रतिनिधिहरुले सरकारले गरेको सामाजिक सुरक्षा भत्ता कटौतिको निर्णय विरुद्ध प्रदर्शन गरेका हुन् ।

सामाजिक दुरी पालना गर्दै उनीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । नेपाली काँग्रेसका पोखरा महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवार रामजी कुवँर र सरस्वती गुरुङको संयोजनमा विरोध कार्यक्रम गरिएको हो ।

‘यो बेला नागरिकलाई झनै बढि सामाजिक सुरक्षाको आवश्यक्ता छ । भत्तालाई देखाएर सत्तासीन भएको सरकारले भत्ता कटौति गर्ने निर्णय गर्नु दुखद हो,’ उपमेयरकी उम्मेदवार गुरुङले भनिन्, ‘यो निर्णय तत्काल खारेज होस् । भत्ता पाउने सबैलाई समयमै भत्ता उपलब्ध गराईयोस् ।’ आमाको नामबाट नागरिकता दिनुपर्ने, सामाजिक सुरक्षा ज्ञारेण्टी गर्नुपर्ने लगायत मागसहित प्लेकार्डहरु लिएर प्रतिनिधिहरु चिप्लेढुंगा स्थित विपी चोकमा जम्मा भएका थिए ।

स्थानीय तहका जनप्रतिनिधिहरु, तरुण दल, महिला संघ लगायत भ्रातृ संगठनका प्रमुखहरु प्रदर्शनमा सहभागी थिए ।

सरकारले गरेका गलत निर्णय विरुद्ध निरन्तर दवाव सिर्जना गर्ने मेयरका उम्मेदवार कुवँरले बताए । केही समयअघि सरकारले सामाजिक सुरक्षा भत्ता कटौति गरेको सूचनाहरु सार्वजनिक भएका थिए ।

गृह मन्त्रालय अन्तरर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको २६ चैत २०७६ को निर्णय गरेर ६० वर्ष मुनिका एकल महिला (विधवा) र निलो कार्ड भएका अपांगता भएकाहरुको भत्ता कटौती हुने जनाएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -