Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४२:१६ बिहान
- ADVERTISEMENT -

गोरखा क्षेत्र नम्बर १ का संघिय सांसद हरिराज अधिकारीद्वारा इद पर्वको शुभकामना ब्यक्त

प्रकाशित मिति: २०७७ जेठ १२, सोमबार

658
Shares

गोरखा, १२ जेठ २०७७ । गोरखा क्षेत्र नम्बर १ का संघिय सांसद हरिराज अधिकारीले सम्पूर्ण मुस्लिम धर्मालम्बीहरुलाई इद पर्वको अबसरमा शुभकामना दिनु भएको छ ।

सांसद अधिकारीले आइतबार एक शुभकामना सन्देष जारी गर्नुहुदै इद उल फित्र (ईद) पर्वको अबसरमा सवै सुख, शान्ति र सम्बृद्धिको कामना सहित शुभकामना दिनु भएको हो ।

आफ्नो सन्देषमा सांसद अधिकारीले इद पर्वले देश तथा बिदेशमा रहेका सवै नेपालीहरु धार्मिक तथा सांस्कृतिक विविधताका बीच आपसी सद्भाव, सहिष्णुता, भातृत्व कायम गरोस् भन्ने शुभकामना प्रकट गर्नुभएको छ । इद पर्वले मुस्लिम समुदाय मात्र नभए सम्पूर्ण नेपालीहरुमा पारिस्परिक सहयोगलाई थप प्रगाढ तुल्याउन प्रेरित गर्ने पनि उल्लेख गर्नुभएको छ ।

सांसद अधिकारीले जारी गर्नुभएको बिज्ञप्तीमा कोरोनाको भाइरस (कोभिड १९) को प्रकोपबाट बिश्व नै आक्रान्त बनेका बेला प्रकोटबाट सुरक्षित रहन बिशेष सतकर्ता अपाउदै पर्व मनाउन पनि सम्पूर्ण मुस्लिम समुदायलाई आग्रह गर्नुभएको छ ।

उहाँले यस्ता खालका पर्वले नेपाल र नेपालीहरु राष्ट्रिय एकता, पारस्परिक सदभाव र सहिष्णुता कायम गर्ने विश्वास समेत व्यक्त गर्नुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -