Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५३:५४ बिहान
- ADVERTISEMENT -

आफु अनुकुल नभएपछि पालुङटार नगरपालिकाले उल्ट्यायो जिल्ला कमाण्डपोष्टको निर्णय

प्रकाशित मिति: २०७७ जेठ ८, बिहीबार

768
Shares

गोरखा, ८ जेठ २०७७ । गोरखाको पालुङटार नगरपालिकाले खाद्यान्य लगायतका अत्याबश्यक सामाग्री ढुवानी बिहान ६ बजेदेखि ९ बजेसम्म गर्न दिने भएको छ ।

यस अघि कोरोना भाइरस कोभिड १९ को रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि गठित जिल्ला स्तरीय कमाण्डपोष्टको बैठकले बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म अत्याबश्यक सामग्री ढुवानी गर्ने निर्णय गरेपनि उक्त समय अनुकुल नभएको भन्दै समय परिवर्तन गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अघिकृत तोयाराज शर्माले बुधबार एक सूचना जारी गरि जानकारी दिनुभयो ।

पालुङटार नगरपालिकाका अधिकासं वडाहरुमा आबश्यक खाद्यन्य सामग्री तनहुँको डुम्रे, तुरतुरे, सत्रसय, आँबुखैरेनी लगायतका स्थानबाट ल्याउनुपर्ने भएकाले तनहुँको लकडाउनको निर्णय अनुसार बिहान ६ देखि ९ बजेसम्म अत्याबश्यक बस्तु बिक्रि गर्ने पसलहरु खुल्ने भएकाले जिल्लामा निर्धारण गरिएको समय पालुङटार नगरपालिकाको लागि उपयुक्त भएको जनाइएको छ ।

नगरप्रमुख उपप्रमुख, प्रशासकिय अधिकृत इलाका प्रहरी कार्यालय प्रमुखहरुको हिजो बसेको बैठकले जिल्ला स्तरीय कमाण्डपोष्टको निर्णयलाई उल्ट्याउदै समय परिवर्तन गरेको हो । नगरपालिकाले खद्यान्य, तरकारी, पशुपन्छीको दाना, कृषि सामग्री, मल बिउ बिजन लागयतका सामग्री ढुवानी गर्ने समय परिर्वतन गरेको हो । अन्य ढुवानीको हकमा कमाण्ड पोस्टको निर्णय नै यथावत हुने नगरपालिकाले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -