Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
१:२५:३२ दिउँसो
- ADVERTISEMENT -

भानु नगरपालिका कोरोनाको उच्च जोखिममा

प्रकाशित मिति: २०७७ जेठ ६, मंगलबार

1344
Shares

भानु, ६ जेठ २०७७ । लमजुङ र गोरखा जिल्लासंग सिमाना जोडिएको तनहुँको भानु नगरपालिका कोरोना भाइरस (कोभिड-१९) को जोखिम देखिन थालेको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार लमजुङ जिल्लामा १ जनालाई संक्रमण देखिएसंगै लमजुङसंग सिमना जोडिएको भानु न.पा वडा नं. ९, १० र ११ मा पनि जोखिमको रुपमा हेरोएको छ ।

भानु नगरपालिका वडा नं. ९ का अध्यक्ष निलम संजिव श्रेष्ठका अनुसार लमजुङमा संक्रमण देखा परेको र लमजुङको प्रमुख नाका भानु न.पा भएकोले उच्च जोखिम रहेकोले सम्पुर्णलाई सुरक्षीत तबरले रहन अनुरोध गर्दै लमजुङबाट आउने अति आवश्यक बाहेकका सम्पुर्ण सवारी साधन पुर्ण रुपले निषेध गरिएको र काममा भानु न.पा बाईसजागरका युवाहरु सकृय रुपमा लागेको जानकारी दिनुभयो।

हाल सम्म तनहुँकामा कुनै संक्रमण नदेखिए पनि लमजुङमा १ सहित ४ सय २ मा संक्रमण देखा परेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -