Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०२:०५ बिहान
- ADVERTISEMENT -

अर्घाखाँची जिल्लाका सबै नाका सिल

प्रकाशित मिति: २०७७ जेठ ६, मंगलबार

758
Shares

अर्घाखाँची, ६ जेठ २०७७। छिमेकी जिल्ला गुल्मीका एक जनामा कोरोना देखिएपछि अर्घाखाँचीमा थप सतर्कता अपनाउन थालिएको छ । अर्घाखाँची जिल्लाका सबै सीमा नाका सिल गरी थप सुरक्षा व्यवस्था अपनाइने जिल्ला सुरक्षा समिति बैठकले निर्णय गरेको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि वित्तीय सँस्था पनि बन्द गर्ने प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।

गुल्मीका संक्रमित बिरामी सन्धिखर्कस्थित छाया पोलिक्लिनिकमा चेक गराएर बुटवल गएकाले छाया पोलिक्लिनिक अर्को व्यवस्था नभएसम्म सिल गर्ने पनि निर्णय गरेको छ ।

तरकारी, दूध, किराना, मासु पसल बिहान ७ देखि १० देखि खोल्ने, दूध पसल बिहान ६ देखि ९ बजे र बेलुका ५ बजेदेखि ७ बजेसम्म मात्र खोल्ने, जिल्लाको लकडाउनलाई थप कडाई गर्ने पनि निर्ण गरेको छ ।

अत्यधिक काम परेमा जिल्ला प्रशासन र प्रहरीलाई सम्पर्क गरेर मात्रै हिँडडुल गर्ने निर्णय भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -