Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३३:२५ बिहान
- ADVERTISEMENT -

गोरखामा १७६ जना क्वारिन्टनमा

प्रकाशित मिति: २०७७ जेठ ४, आइतबार

1029
Shares

गोरखा, ४ जेठ २०७७। गोरखा जिल्लामा लकडाउन सुरु भएयता १ सय ७६ जना व्यक्तिलाई क्वारिन्टनमा राखिएको छ । क्वारिन्टनमा राखिएका मध्ये ४९ जना महिला र १ सय २७ जना पूरुष रहेको जिल्ला प्रसासन कार्यालय गोरखाका प्रशासकिय अधिकृत हर्कबहादुर रोकाले जानकारी दिनुभयो ।

जिल्ला भित्र कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिम रोकथाम र न्युनिकरणका लागि बिदेश तथा जिल्ला बाहिरबाट आएकाहरुलाई ११ वटै स्थानीय तहहरुले क्वारिन्टनमा राख्दै आएका छन् । गोरखा जिल्ला भित्र अहिलेसम्म कुल १७६ मध्ये १४७ जना क्वारेन्टाइनाम १४ दिन बसेर घर फर्किसकेका छन् ।

क्वारिन्टनबाट घर फिर्ता भएकाहरुमा १ सय २ जना पूरुष र ४५ जना महिला रहेको उहाँले बताउनुभयो । अहिले पनि जिल्ला भित्रका ११ वटै स्थानीय तहमा गरी २९ जना क्वारिन्टनमा रहेको अधिकृत रोकाको भनाई छ । क्वारिन्टनमा रहेका मध्ये गोरखा नगरपालिकामा १४ जना, पालुङटार नगरपालिकामा २ जना र आरुघाट गाउँपालिकामा ९ जना रहेको जिल्ला प्रसासन कार्यालय गोरखाले जनाएको छ ।

गोरखा जिल्लामा ४८ स्थानमा अहिलेसम्म कुल ४ सय ५ वेड क्वारिन्टन निर्माण गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -