Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१६:३७ बिहान
- ADVERTISEMENT -

कोरोना संक्रमित जिल्लाबाट गोरखामा कामदार ल्याउन नपाइने

प्रकाशित मिति: २०७७ वैशाख २७, शनिबार

698
Shares

गोरखा, २७ बैशाख २०७७ । गोरखा जिल्लाभर औषधी, खाद्यान्य तथा निर्माण सामग्री बोक्ने सवारी साधनलाई जिल्ला भर निर्बाध रुपमा सञ्चालन गर्न दिइने भएको छ ।

जिल्ला सुरक्षा समिति तथा कोरोना भाइरस रोकथाम लागि गठित जिल्ला स्तरीय समितिको बैठकले यस्तो निर्णय गरेको जिल्ला प्रसाशन कार्यालय गोरखाका प्रमुख प्रशासकिय अधिकृत हर्क बहादुर रोकाले जानकारी दिनुभयो ।

बैठकले स्थानीय तहको सिफारिसका आधारमा अत्याबश्यक सवारी साधन र निर्माण सामग्री बोकेका सवारी साधनहरुलाई जिल्ला भर चल्न दिने निर्णय गरेको हो । त्यस्तै, जिल्ला भित्रका कृषिजन् सामग्री, मल बिउबिजन, एग्रोभेट, खानेपानी तथा पशुपन्छी जन्य उत्पादन र बिक्रि बितरण गर्ने उद्योग पसल एवं संस्थाहरुलाई जिल्लाका सवै क्षेत्रमा निर्वाध रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाउने निणर्य बैठकले गरेको उहाँले बताउनुभयो ।

मालबाहक बस्तु ढुवानी गर्ने सवारी साधनहरुलाई सम्बन्धित उद्योग, पसल, संस्था र फर्म दर्त तथा सवारी साधनको कागजपत्र सहित सम्बन्धित स्थानीय तहको सिफारिसको आधारमा उक्त सवारी साधनले ढुवानीको सामग्री खुलेको तुल व्यानर र बोर्ड राख्नु पर्ने व्यवस्था पनि बैठकले गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -