Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१७:२५ दिउँसो
- ADVERTISEMENT -

विमन केयरद्वारा रुपन्देहीमा प्रेस युनियनका ५० पत्रकारलाई मास्क तथा स्यानिटाईजर प्रदान

प्रकाशित मिति: २०७७ वैशाख २२, सोमबार

688
Shares

बुटवल, २२ बैशाख २०७७ । विमन केयर एण्ड लिडरसिप डेभलपमेण्ट सोसाईटी रुपन्देहीले नेपाल प्रेस युनियनमा आवद्ध पत्रकारहरुलाई मास्क र सेनिटाईजर प्रदान गरेको छ ।

नेपाल प्रेस युनियन रुपन्देहीको समन्वयमा जिल्लाका ५० जना पत्रकारलाई मास्क र सेनिटाईजर प्रदान गरिएको सोसाईटी रुपन्देहीकी अध्यक्ष रीता केसीले बताउनु भयो ।

कोरोनाको तरासका बीचमा पनि नागरिकलाई सुचना प्रवाहगर्न र जनतालाई सुसुचित गर्ने काममा खटिने पत्रकारलाई सुरक्षामा केही भएपनि सहयोग पुराउने मनसायले मास्क र सेनिटाईजर प्रदान गरिएको अध्यक्ष केसीले बताउनु भयो ।

सामाजिक उत्तरदाईत्व बहन गदै समाचार संलनका लागि फिल्डमा खटिने युनियनका क्रियाशिल पत्रकारलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।

प्रेस युनियनरुपन्देहीले यस अघि युनियनमा आवद्ध पत्रकारलाई मास्क, स्यानिटाईजर र पंन्जा प्रदान गरेको थियो । फिल्डमा खटिने युनियनमा आवद्ध पत्रकारलाई वितरण गरिएकोमा आगामी दिनमा पनि यस्तो कायलाई निरन्त्रता प्रदान गरिने सभापति रेखा भुसालले बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -