Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:५१:३० दिउँसो
- ADVERTISEMENT -

भिमसेन थापा गाउँपालिकामा २३ जनाको आरडिटी परिक्षण

प्रकाशित मिति: २०७७ वैशाख १६, मंगलबार

677
Shares

गोरखा, १६ बैशाख २०७७ । भिमसेन थापा गाउँपालिकामा २३ जनाको आरडिटी परिक्षण गरिएको छ |

गोरखा घर भई भारत लगायत बिभिन्न देशमा रोजगारी, अध्ययनका सिलसिलमा गएर फर्केकाको द्रुत परीक्षण विधि (आरडिटी) र शंकास्पदको ल्याबमा गरिने पीसीआर विधिबाट कोरोना संक्रमण भए नभएको परीक्षण गरेको थियो ।

हालसम्म गोरखामा ५ सय ४७ जनाको आरडिटी र २८ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ, तर हालसम्म गोरखामा कसैको पनि पिसिआर नतिजा भने पोजेटिभ नदेखिएको कार्यालयका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिए ।

गोरखा नगरपालिकामा १ सय ६८ को आरडिटी परिक्षण हुदा पालुङटार नगरपालिकामा पिसिआर ४ जना र ५३ जनाको आरडिटी परिक्षण भएको छ । त्यस्तै बारपाक सुलिकोटमा ४३ जनाको आरडिटी र ३ जनाको पिसिआर भएको कार्यालयले जनाएको छ ।

यसैगरी सिरानचोक गाउँपालिकामा ३ जनाको पिसिआर र ३१ जनाको आरडिटी, अजिरकोटमा ३४ जनाको आरडिटी, आरुघाटमा ७ जनाको पिसिआर र २९ जनाको आरडिटी भएको कोरोना फोकल पर्सन अर्यालले बताए ।

गण्डकी गाउँपालिकामा २९, चुमनुब्री गाउँपालिकामा ४९ र भिमसेन थापा गाउँपालिकामा २३ जनाको आरडिटी परिक्षण भएको छ भने धार्चे गाउँपालिकामा दुई जनाको पिसिआर र ३५ जनाको आरडिटी, शहिद लखन गाउँपालिकामा ३ जनाको पिसिआर र ५३ जनाको आरडिटी परिक्षण भएको हो ।

त्यस्तै गोरखा अस्पतालमा आएका बिरामीको शंकास्पद मध्ये ६ जनाको पिसिआर परिक्षण गरिएको थियो । पिसिआर परिक्षण गरिएका सबैमा नेगेटिभ नतिजा देखिएको कार्यालयले पुष्टी गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -