Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३७:११ दिउँसो
- ADVERTISEMENT -

गोरखाको पालुङटार नगरक्षेत्र भित्र ढुवानीमा रोक

प्रकाशित मिति: २०७७ वैशाख ८, सोमबार

692
Shares

गोरखा, ८ बैशाख २०७७ । गोरखा उद्योग बाणिज्य संघ पालुङटार इकाईले लडडाउन अबधीभर अत्याबश्यक पसलहरु हप्ताको ३ दिन खोल्ने निर्णय गरेको छ । इकाइले आज एक सूचना जारी गर्दै खाद्यान्य, तरकारी, पानी, दुध, फलफुल, पशुपन्छीका दाना, चल्ला, मासुपसल र ग्यास लगायतका अत्याबश्यक पसलहरुलाई आईबार, मंगलबार र शुक्रबार मात्र खुल्ला गर्ने निर्णय गरेको हो ।

त्यस बाहेका सवै पसलहरु अर्को सूचना नभएसम्मका लागि बन्द गर्ने निर्णय इकाईले गरेको छ । इकाईका अध्यक्ष आशिष देवकोटाले जारी गर्नुभएको सूचना अनुसार बिहान ७ बजेदेखि १० बजेसम्म र बेलुकी ३ बजेदेखि ६ बजेसम्म अत्याबश्यक पसलहरु खुल्ला रहने उल्लेख गरिएको छ ।

त्यस्तै आइतबारदेखि कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिमको संक्रमणलाई ध्यानमा राखी तत्काल बाह्रय नाकाबाट नगरक्षेत्र भित्र खाद्यसामाग्री, तरकारी, फलफुल र मासुजन्य सामग्री ढुवानी नगर्ने निर्णय गरेको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -