पोखरा, १५ चैत २०७६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वमा महामारिको रुपमा फैलिएका कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणबारेमा आम नागरिकलाई ६ बुँदे सार्वजनिक अपिल गर्नुभएको छ ।

प्रकाशित मिति: २०७६ चैत १५, शनिबार