Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०१:०५ बिहान
- ADVERTISEMENT -

गोरखाकाली मन्दिरमा पुजा गर्न रोक

प्रकाशित मिति: २०७६ चैत १०, सोमबार

1505
Shares

गोरखा, १० चैत २०७६ । कोरोना भाइरस संक्रमण फैलन सक्ने भन्दै गोरखाको गोरखाकाली मन्दिरमा समेत सर्व साधारणहरुलाई पुजामा रोक लगाईएको छ ।

जिल्ला सुरक्षा समितिले संक्रमण फैलन सक्ने भन्दै आउदै गरेको चैते दशैंमा सर्व साधारणहरुलाई पुजामा रोक लगाएको हो ।

समितिको आईतबार बसेको बैठकले धेरै मानिस जम्मा हुदा कोरोना भाइरस (कोडिभ १९) को संक्रमण फैलन सक्ने संभावित खतरालाई मध्यनगर गर्दै चैते दशैंको पुजामा सर्व साधारणहरुलाई रोक लगाएको हो ।

अब मन्दिरमा गोरखा दरर्बार हेरचाह अडले गर्ने नियमित पुजा बाहेक केही समयका लागि सर्व साधारणहरुले पुजाआजा गर्न पाउने छैन । यस्तै गरी अघिल्ला बर्षहरुमा झै यो बर्ष मन्दिर परिषरमा मेला महोत्सव समेत गर्न नपाउने निर्णय भएको छ ।

समितिले यस अघि नै नेपालकै प्रसिद्व मनकामना मन्दिरमा सर्व साधारणहरुलाई पुजामा रोक लगाई सकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -