Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:०६:०२ दिउँसो
- ADVERTISEMENT -

पोखराको सेती नदीको खोचमा अड्किएका एक युवालाई प्रहरीद्वारा उद्धार

प्रकाशित मिति: २०७६ माघ २७, सोमबार

1574
Shares

काठमाडौ, २७ माघ २०७६ । पोखराको सेती नदीको खोचमा अड्किएका एक युवालाई प्रहरीले उद्धार गरेको छ । नेपाल प्रहरीको गण्डकी प्रदेश सशस्त्र प्रहरी गणको उद्दार समूहले सकुशल उद्दार गरेको हो ।

पोखरा महानगरपालिका वडा नम्वर ९ पार्वती टोल स्थित रहेको सेती नदीको खोचमा आफ्नो कुकुर अड्किएपछि उक्त कुकुरलाई बचाउन लाग्दा सोही स्थान बस्ने वर्ष २३ का आकाश गुरुङ खोचमा खसेका थिए ।

खोचमा खसेका गुरङलाई स्थानीयहरुले देखेपछी प्रहरीलाई खबर गरे पश्चात् तत्कालै गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको उद्दार समुह र वडा प्रहरी कार्यालय वैदाम कास्कीको प्रहरी टोली उक्त स्थानमा निजको उद्दारको लागि खटिएको थियो । प्रहरीले निज गुरुङलाई उक्त खोचमा अड्किएको देखेपछि खोचबाट सकुशल उद्दार गरिएको हो ।

उद्दार गरिएका गुरुङको अवस्था सामान्य रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -