Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३३:५० बिहान
- ADVERTISEMENT -

आँबुखैरेनीमा माइक्रो र बस ठोक्‍किँदा १७ जना घाइते

प्रकाशित मिति: २०७६ माघ २१, मंगलबार

899
Shares

तनहुँ, २१ माघ २०७६ । तनहुँको आँबुखैरेनीमा माइक्रो र बस ठोक्‍किँदा १७ जना घाइते भएका छन् । पोखराबाट काठमाडौं जाँदै गरेको बा ३ ख ४२०१ नम्बरको माइक्रो र नारायणगढबाट बेसिसहर जाँदै गरेको ना ४ ख ६३५७ नम्बरको बस ठोक्‍किँदा दुर्घटना भएको हो । आबुखैरेनी-२ स्थित नरिघाटमा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपि लिलाराज लामिछानेले जानकारी दिए ।

घाइतेलाई आँबुखैरेनी स्थित हाडजोर्नी अस्पतालमा सामान्य उपचारपछि १ जनालाई काठमाडौं, ८ जनालाई भरतपुर चितवन स्थित पुरानो मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ । बाँकीको घाइतेको आँबुखैरेनीमा नै उपचार भइरहेको छ ।

दुर्घटनामा माइक्रो चालक तनहुँ डुम्रे निवासी विरध्वज थापा मगर समेत गम्भीर घाइते भएका छन् । सप्तरि अमनीशाही गाउँपालिका-६ का ३२ वर्षीय अर्जुन गौतमको काठमाडौ स्थित बि एण्ड बि अस्पतालमा उपचार भईरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -