Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३४:५४ बिहान
- ADVERTISEMENT -

श्री भगवती मा बि भिमसेनथापा गाउँपालिका ४ चौताराको ५६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भब्य रुपमा सम्पन

प्रकाशित मिति: २०७६ माघ ७, मंगलबार

1808
Shares

गोरखा, ७ माघ २०७६ । गोरखाको  भिमसेनथापा गाउँपालिका ४ मा अवस्थित रहेको श्री भगवती माध्यमिक बिद्यालयको ५६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भब्य रुपमा सम्पन भएको छ ।

उक्त कार्यक्रम यहि माघ ५ र ६ गते दुई दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरी आज सफलता पुर्बक रुपमा सम्पन्न भएको छ ।

गत माघ ५ गते भिमसेन थापा गाउँपालिकाका अध्यक्ष ईस्वर पाण्डेको प्रमुख आथित्यताबाट सुरु भएको कार्यक्रम माघ ६ गतेका दिन गण्डकी प्रदेशका भौतिक योजना तथा पूर्वाधार मन्त्री माननीय रामशरण बस्नेतको प्रमुख आथित्यतामा  सम्पन्न गरिएको छ ।

उक्त कार्यक्रममा जिल्लाभित्रका समाजसेवी, अभिभावक, बिद्यार्थी, स्थानीयबासी,  बुद्धिजीवि तथा शिक्षाप्रेमी व्यक्तित्वहरूको बाक्लो उपस्थित रहेको थियो ।

कार्यक्रमको पहिलो दिन आन्तरिक तथा वडा स्तरीय विभिन्न कार्यक्रमको आयोजना र दोश्रो दिन पालिका स्तरीय विभिन्न  कार्यक्रमको आयोजना गरिएको थियो ।

विद्यालयका संस्थापक, विभिन्न कालखण्डका प्रधानध्यापक,   दीर्घसेवी शिक्षक, उत्कृष्ट  शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । सोही अवसरमा अक्षयकोषबाट लक्षित विद्यार्थीहरुलाई सामाग्री प्रदान गरिएको थियो ।

गाउँपालिका स्तरीय लोकनृत्य प्रतियोगितामा नवजागृति चण्डी मा वि अश्राङ्ग प्रथम स्थान हासिल गर्न सफल भएको थियोे । त्यसैगरी,  शान्ति मा बि बगुवाले द्वितीय स्थान हासिल गर्न सफल भएको थियो । त्यसैगरी, प्रभात मा वि ले तृतीय स्थान हासिल गर्न सफल भएको थियो । त्यसैगरी, जागेश्वर माध्यमिक विद्यालयले सान्त्वना स्थान हासिल गर्न सफल हुनु भएको बिधालयका शिक्षक डिल्लीराम भट्टले जानकारी दिनुभयो |

साथै , विभिन्न व्यक्तिहरुको आर्थिक सहयोगबाट नगदराशी ६० हजार रुपैयाँ बराबरको नयाँ अक्षय कोषको  स्थापना हुन सफल भएको छ ।  नयाँ अक्षय कोषको स्थापनापछि कार्यक्रममा उपस्थित अथिति महानुभाबहरुबाट यश  विद्यालयको उन्नति प्रगती , बिकास, अझ उचाईमा पुर्याउन कहि कतै कुनै प्रकारको  कसर बाँकी नराख्ने प्रतिबद्धता सबैले व्यक्त गर्नु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -