Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०७:१० बिहान
- ADVERTISEMENT -

गोरखामा दोस्रो कागबेनी मेलाको आयोजना

प्रकाशित मिति: २०७६ पुस २१, सोमबार

710
Shares

गोरखा, २१ पौष २०७६ । पालुङ्टार नगरपालिका र सिरानचोक गाउँपालिकाको साथ र सहयोगमा दोस्रो कागबेनी मेलाको आयोजना गरिने भएको छ । पालुङटार नगरपालिकाको वडा न २ र सिरानचोक गाउँपालिकाको वडा न ४ को सीमानामा रहेको कागबेनी मन्दिरमा मेला लाग्दै आएको छ ।

यहि माघ १ गतेका दिन दोस्रो कागबेनी मेला लाग्ने भएको हो  । कागबेनी मन्दिर संरक्षण तथा विकास समितिले दोस्रो कागबेनी धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक मेलाको आयोजना गर्ने समितिका अध्यक्ष रमेश पोखरेलले जानकारी दिनुभयो । भुसुण्डे खोला, मुङ्ग्रे खोला र चिउँखोलाको संगमस्थलमा रहेको पवित्र धार्मिकस्थल काठबेनी मन्दिरको प्रचार प्रसार गरी धार्मिक पर्यटन विकास गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

यहि पुस २९ गते साँझबाट एकसय आठ द्वीप प्रज्वलन, भजन, कीर्तन, रातभर जाग्राम बसी पूजापाठ गर्ने कार्यक्रम तय गरिएको छ साथै माघ १ गते बिहान सातबजेदेखि ११ बजेसम्म पञ्चैबाजाको साथमा फूलको डोली लाने, भजनकीर्तन, पूजाआजा, स्नान र पूजापाठ गर्ने, बिहान ११ बजे प्रमुख अतिथिबाट काठबेनीको नवनिर्मित भवनको समुद्घाटन, गुरुकूलका बटुकहरुबाट स्वस्तिवाचन कार्यक्रम, शुभकामना मन्तव्य तथा सहयोगीहरुलाई सम्मान कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुद्वारा लोकगीत, लोकबाजाको प्रस्तुति र साँझ कार्यक्रम समापन गर्ने कार्यक्रम रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -