Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:४४:४३ बिहान
- ADVERTISEMENT -

नारायणीमा पानीजहाज सलल

प्रकाशित मिति: २०७६ पुस ७, सोमबार

924
Shares

चितवन, ७ पौष २०७६ । भरतपुरमा निमार्ण गरिएको क्रुजसीपको परीक्षण गरिएको छ । नेपाल भ्रमण वर्षको सुरुवातसँगै क्रुजसीपलाई संचालन गर्ने तयारीअनुसार नारायणी नदीमा टेष्ट ड्राइभ गरिएको हो ।

नारायणी नदीमा आज ‘क्रुजसीप’ संचालन गरेर परीक्षण सफल भएपछि निमार्णकर्ता निकै खुसी भएका छन ।

निमार्णस्थलबाट रहेको पोर्टबाट क्रुजलाई नदीमा राखिएको थियो । चालक दलका केही सदस्यसहित सञ्चालक करिब डेढ किलोमिटर यात्रा गरेका थिए । मिनी क्रुजसीपको टेष्ट ड्राइभ सफल भएको संचालकले जनाएका छन् । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले परीक्षण सफल भएको बताउनु भयो । नेपालको पहिलो पानी जहाजको रुपमा यसको चर्चा हुने गरेको छ ।

यो क्रुज प्रतिघण्टा करिव ३५ किलो मिटर संचालन हुनेछ । काभ्रेघाटदेखि गोलाघाटसम्म संचालन गर्ने योजना छ । त्यस्तै, हिउँदामा देवघाटसम्म संचालन गर्ने बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -