Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४१:२५ दिउँसो
- ADVERTISEMENT -

कास्की २ मा ६० प्रतिशत मतदान सम्पन्न

प्रकाशित मिति: २०७६ मंसिर १४, शनिबार

549
Shares

कास्की, १४ मंसिर २०७६ । कास्कीको निर्वाचन क्षेत्र नम्बर २ मा दिउँसो साढे २ बजेर ३० मिनेटसम्म ६० प्रतिशत मतदान भएको छ । उपचुनावअन्तर्गत कास्की २ मा प्रतिनिधि सभा सदस्यका लागि मतदान भैरहेको छ ।

रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधनपछि रिक्त रहेको कास्की २ मा उपचुनाव भएको हो । कास्की क्षेत्र २ अन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि ३२ मतदानस्थलका ८२ केन्द्रमा मतदान चलिरहेको कास्कीका प्रमुख निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले जानकारी दिनुभयो ।

उपचुनाव भैरहेका कास्कीका ४ मतदान केन्द्र नजिक बम विस्फोट भएको छ । पोखरा महानगरपालिका नयाँबजार, बाघमारा, अर्मला र बाटुलेचौरमा बम विस्फोट भएको हो । पोखरा महानगरपालिका ९ मा रहेको नवप्रभात मावि, पोखरा महानगरपालिका ३३ को सरस्वती टीका मावि, वडा नम्बर १६ मा रहेको शान्ति मावि र बाटुलेचौरमा रहेको चण्डिका प्रावि मतदान केन्द्र नजिकै बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कास्की क्षेत्र २ मा १० स्वतन्त्रसहित २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । कास्की २ मा ७१ हजार ८ सय ७१ मतदाता छन् ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -