Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४४:५२ बिहान
- ADVERTISEMENT -

पोखराका ३ ठाउँमा बम विस्फोट

प्रकाशित मिति: २०७६ मंसिर १४, शनिबार

644
Shares

पोखरा, १४ मङ्सिर २०७६ । पोखराका ३ ठाउँमा बम विस्फोट भएको छ । पोखराका २ ठाउँमा बम विस्फोट भएको छ । पोखरा ३३ भरतपोखरी स्थित सरस्वती टिका मावि, पोखरा ९ को नवप्रभात मावि र पोखरा १६ को शान्ति माविमा विस्फोट भएको हो ।

नवप्रभातको स्कुल गारोमा नै क्षति पुगेको छ भने सरस्वती टिकाको केही पर विस्फोट भएको हो । शान्ति माविको पर्खाल बाहिर भएका कारण खासै क्षति छैन । बम विस्फोट भएपछि केही बेर मतदाताहरु तितरवितर भएका थिए ।

अहिले नियमित मतदान भैरहेको प्रहरीले जनाएको छ । मतदान सुरु भएलगत्तै त्यस ठाउँमा बम पड्किएको थियो । शान्ति माविमा २ पटक विस्फोट भएको छ । मतदान सुरु भए लगत्तै एक पटक र पौने ९ बजेतिर दोश्रो पटक बम पड्किएको वडाध्यक्ष जीवन आचार्यले जानकारी दिनुभयो ।

पर्खाल बाहिर विस्फोट भएका कारण खासै क्षति भएको छैन । बम पड्किएपछि केही मतदाताहरुमा त्रास बढेको र केही मत कम खस्न सक्ने आँकलन गरिएको छ । मतदान भने नरोकिएको आचार्यले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -