Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:०३:५७ बिहान
- ADVERTISEMENT -

गोरखाकोआरुघाट गाउँपालिकाले किसानलाई उन्नतजातको भैसी तथा व्याड राँगो वितरण

प्रकाशित मिति: २०७६ मंसिर ११, बुधबार

1325
Shares

गोरखा, ११ मङ्सिर २०७६ । गोरखाको आरुघाट गाउँपालिकाले पशुपालक किसानहरुलाई उन्नतजातको भैसी तथा व्याड राँगो बितरण गरेको छ ।

गाउँपालिका  पशु सेवा शाखाको चालु आर्थिक बर्षको कार्यक्रम अन्तर्गत पहिलो चौमासिक कार्यक्रमको लागि स्वीकृत भएको बजेटबाट ५० प्रतिशत अनुदानमा ९ वटा उन्नत जातको दुधालु भैंसी र ७५ प्रतिशत अनुदानमा २ वटा ब्याड राँगो बितरण गरेको हो ।

उत्त कार्यक्रमको लागि गाउँपालिकाबाट रू ७ लाख रकम बिनियोजन गरिएको थियो ।  बितरण गरिएका उन्नत भैसी र ब्याड राँगोको पशु बीमा गरि विभिन्न वडाका ब्यबसायिक कृषकहरूलाई बितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्ण बहादुर दाहालले जानकारी दिनुभयो ।  अध्यक्ष दाहालले कृषि, पशु लगायत विभिन्न विषयगत क्षेत्रमा पालिकाले शुरुदेखि नै बजेटलाई प्राथामिकता दिदै आएको बताउनुभयो ।

कृषकहरुका लागि बिनियोजना गरिएको बजेटको  सही सदुपयोग पनि भएको छ , उहाँले भन्नुभयो,  ‘यसले आगामी वर्षहरुमा थप बजेट विनियोजन गर्नलाई हौसला प्राप्त भएको छ ।’ उहाँले आरुघाट बजारमा खड्किएको दुधको बजारलाई समेत प्रवद्र्धन गर्न छिटै नै दुध डेरी स्थापना गर्न लागिएको बताउनुभयो । ‘त्यसबाट किसानहरु प्रत्यक्ष रुपमा लाभान्वित भई आर्थिक सम्बृद्धि हासिल गर्न सजिलो हुन्छ, उहाँले भन्नुभयो, डेरी स्थापनाको लागि आवश्यक बजेटको ब्यबस्थापन गरिएको छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -