Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:१७:४६ बिहान
- ADVERTISEMENT -

गोरखाका थप २ प्रहरी चौकीको पुनःनिर्माण सम्पन्न

प्रकाशित मिति: २०७६ मंसिर २, सोमबार

505
Shares

गोरखा, २ मङ्सिर २०७६ । गोरखा जिल्लामा भुकम्पले क्षति पु¥याएका थप दुई प्रहरी चौकीको पुनःनिर्माण सम्पन्न भएको छ ।

पुनःनिर्माण सम्पन्न भएका दुवै प्रहरी चौकीको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो  । गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी बिनोद शर्मा घिमिरेले सिरानचोक गाउँपालिका–३ को इलाका प्रहरी कार्यालय हर्मी र पालुङटार नगरपालिका–९ को रातमाटेमा रहेको प्रहरी चौकी भवनको उद्घाटन गर्नुभयो ।

निर्माण भएको मध्ये १ करोड ९३ लाख ६९ हजार लागतमा इप्रका हर्मीको भवन निर्माण भएको हो भने १ करोड ५५ लाख ७४ हजार लागतमा रातमाटे प्रहरी चौकी निर्माण भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो । हमीको भवन २०७४ साल साउन २२ गते र रातमाटेको भवन ‘२०७४ साल बैशाख ६ गतेबाट निर्माण थालिएको थियो ।

रातमाटे प्रहरी चौकी निर्माणका लागी स्थानीय पदम प्रसाद अधिकारीले निशुल्क जग्गा उपलब्ध गराएका थिए । अधिकारीलाई आजै डिआइजी बिनोद शर्मा घिमिरेले सम्मान समेत गरेका थिए । भवन उद्घाटन कार्यक्रममा बोल्दै गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी घिमिरेले प्रहरी संगठनमा आवश्यक स्रोत साधन र प्रविधि नहुँदा समस्या भएको बताउनुभयो  ।

सिमित स्रोत साधनका बावजुद पनि शान्ति सुरक्षा कायम राख्न प्रहरी दिन रात खटिएको उहाँको भनाई छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -