Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:०२:४७ बिहान
- ADVERTISEMENT -

दृश्यावलोकन गर्न राष्ट्रपति हमिद पोखरामा

प्रकाशित मिति: २०७६ कात्तिक २८, बिहीबार

660
Shares

पोखरा, २८ कात्तिक २०७६ । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद बिहीबार पर्यटकीय नगरी पोखरा पुगेका छन् ।

राष्ट्रपति हमिद आज बिहान ११:४५ बजे नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थलमा झरेका थिए ।

पोखराको दृश्यावलोकन गर्न राष्ट्रपति हमिद पोखरा पुगेका हुन्। पोखरा विमानस्थलमा राष्ट्रपति हमिदलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख, कार्यवाहक मुख्यमन्त्री, मन्त्री, जनप्रतिनिधि, सरकारी उच्चपदस्थ अधिकारीले स्वागत गरेका थिए।

राष्ट्रपति हमिदको सम्मानमा पोखरा महानगरपालिकाद्वारा झाँकी प्रदर्शन गरेको थियो। पोखरा विमानस्थलबाट फिस्टेल लजसम्म सर्वसाधारण, आमा समूह, नागरिक समाज, टोल विकास संस्थाका प्रतिनिधिले स्वागत गरेका थिए।

पोखरा भ्रमणका क्रममा राष्ट्रपति हमिदले फेवातालमा मोटरबोट चढेर जलविहार गरेका थिए। त्यसपछि उनी फेवातालकिनारास्थित फिस्टेल लजमा पुगेका छन्। उनी त्यहँ केही समय आराम गरेर नेपाली सेनाको हेलिकोप्टरबाट रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट पुगी त्यहाँबाट पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्नेछन्। उनी हमिद आजै काठमाडौं फर्कने छन्।

राष्ट्रपति हमिदको भ्रमणलाई दृष्टिगत गरेर पोखरामा उच्च सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। सबै सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको उनले बताए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -