Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१५:२९ दिउँसो
- ADVERTISEMENT -

गोरखामा काम अलपत्र पारेर ठेकेदार बेपत्ता

प्रकाशित मिति: २०७६ कात्तिक २६, मंगलबार

891
Shares

गोरखा, २६ कात्तिक २०७६ । गोरखा आरुघाट सडक कालोपत्र गर्ने जिम्मा पाएको एक ठेकदार कम्पनी लामो समयदेखि बेपत्ता छ । गोरखा नगरपालिका ४ ढुङ्गागाढेदेखि फिमान घुम्तीसम्म करिब ३ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा लिएको काष्ठमाण्डौ कन्टूक्सन प्रा लि ले काम अलपत्र छोडेको हो ।’

आर्थिक वर्ष २०७४÷०७५ मा ग्राभेल र नाली निर्माणको काम भएको थियो’ ११ किलो भालुस्वाँरा बारपाक सडक आयोजनाका इन्जिनियर राजेशकुमारले यादवले भन्नुभयो, गत आर्थिक वर्ष उहाँ कन्टूयाक्ट मै आउनु भएन अनि काम पनि केही भएन ।’

जिल्ला सदरमुकाम जोड्ने मुख्य सडक मध्येको एक गोरखा आरुघाट सडकको फिनाम खण्ड लामो समय देखि कालोपत्र हुन सकेको छैन् ।

डा बाबुराम भट्टराई क्षेत्र नम्बर एकको सांसद रहेका बेला निर्वाचन क्षेत्र पुर्वाधार बिकास कार्यक्रम मार्फत छुट्याइएको २ करोड ५० लाख लागतमा उक्त सडक कालोपत्र गर्ने जिम्मा लिइएको कार्यालयका इन्जिनियर यादबले बताउनुभयो ।

ठेकेदारले डेढ करोड भुक्तानी लगिसकेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा सम्र्पकमा नआएको उक्त कम्पनीले बाँकी काम गर्न आनाकानी गरिरहेको कार्यालयले जनाएको छ । ‘हामीले बारम्बार ताकेता गरिरहेका छौं, उहाँहरुले आनाकानी गरिहनुभएको छ’ इन्जिनियर यादबले भन्नुभयो, ‘म्याद पनि सकिसकेको छ । फाइन तिराएर काम लगाउने प्रयास गरिरहेका छौं ।’

उता काष्ठमाण्डौ काष्ठमाण्डौ कन्टूक्सन प्रा लि का दिनेश रिमालले आफू बाँकी काम पुरा गर्न तयार रहेको बताउनुभयो । म्याद सकिएका पछि कार्यालयले थप नगरिदिदाँ गत वर्ष काम नभएको उहाँको दाबी छ ।

केही दिन भित्र कार्यलयसँग सम्र्पक गरी बाँकी काम सुरु गर्ने रिमालको दाबी छ । गोरखा आरुघाट सडकको अन्य खण्ड पिच भइसक्दा पनि सदरमुकामै रहेको ढुङ्गागाढे –फिमान घुम्ती खण्ड कालोपत्रे नहुँदा सवारी सञ्चालनमा समस्या भएको छ । त्यहाँका स्थानीयले वर्खामा हिलो र हिउँदोमा धुलोका कारण सास्ती खेप्नु परेको गुनासो गरेका छन् ।

धुलोका कारण जनजिवन प्रभावित भएको भन्दै उनीहरुले बिरोध समेत प्रर्दशन गरेका थिए । जिल्लाको मुख्य ग्रामिण सडक कालोपत्रेको जिम्मा लिएका ठेकदारहरुले समयमै काम नगर्दा अधिकाशं सडक अलपत्र छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -