Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:२२:१९ बिहान
- ADVERTISEMENT -

वन विषयमा अध्ययन गर्ने बिधार्थीको संख्या बढ्दै

प्रकाशित मिति: २०७६ कात्तिक २३, शनिबार

909
Shares

पोखरा, २३ कात्तिक २०७६ । प्राविधिक शिक्षाका रुपमा हेरिएको वन विषयमा अध्ययन गर्ने बिधार्थीको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।

भविष्य सुनिश्चित भएको कारणले देशका विभिन्न भागमा रहेका बिधार्थीहरु वन बिषयको शिक्षा लिने तयारीमा रहेका छन् । सोही अनुरुप आज वन विभाग अध्ययन संस्थानले वन संकायको प्रवेश परिक्षा लिएको छ ।

पोखरास्थित पुथ्वीनारायण क्याम्पसमा सम्पन्न उक्त परिक्षाको समाप्तिपछि नेपाल बिधार्थी संघ वन बिभाग अध्ययन संस्थानले गरेको सरसफाईले चर्चा बटुलेको छ ।

सकरात्मक परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्छ भन्दै गरिएको उक्त कार्यक्रमबाट उपस्थित सम्पूर्ण बिधार्थीहरु खुशी भएका थिए  । सहभागी बिधार्थीहरु , अभिभावकले खुलेर प्रशासा गरेको सुरेखा पन्थीले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -