Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५२:४० बिहान
- ADVERTISEMENT -

गोरखामा ९० प्रतिसत नीजि आवास पुनःनिर्माण सम्पन्न

प्रकाशित मिति: २०७६ कात्तिक १७, आइतबार

740
Shares

गोरखा १७ कात्तिक २०७६  । गोरखा जिल्लामा भुकम्पले क्षति पु¥याएको मध्ये ९० प्रतिशत निजी आवास पुननिर्माण सम्पन्न भएको छ ।  राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ गोरखाका अनुसार भूकम्प पश्चात सम्झौता गरेका ६५ हजार ८ सय १९ पूर्ण लाभग्राही मध्य ५५ हजार ४ सय ६४ जनाले अनुदान रकमको तेस्रो किस्ता लगिसकेको कार्यालयको तथ्याङमा उल्लेख छ ।

जिल्लाका ११ स्थानिय तहहरु मध्ये सबैभन्दा बढी गोरखा नगरपालिकामा ९ हजार ९७ पूर्ण लाभग्राही छन् । जसमध्ये ८ हजार ३ सय ४१ जनाले तेस्रो किस्ता लगिसकेको जिमालीको तथ्याङ्कले जनाएको छ । सबैभन्दा थोरै लाभग्राही चुमनुव्री गाउँपालिकामा लाभग्राही रहेका छन्  । दुइ हजार २६८ पूर्ण लाभग्राही मध्य एक हजार ६ सय ६२ जनाले तेस्रो किस्ता लगिसकेको कार्यलयको तथ्याङमा उल्लेख छ ।

८ हजार ६९९ पूर्ण लाभग्राही रहेको पालुङटार  नगरपालिकामा हाल सम्म ६ हजार ६६९ जनाले तेस्रो किस्ता लगेका छन् भने आरुघाट गाउँपालिकाका ६ हजार ७ सय ५० लाभग्राही मध्ये ५ हजार ९०८ जनाले तेस्रो किस्ता पाएका छन् । अजिरकोट गाउँपालिकामा ३ हजार ७१० जनाले तेस्रो किस्ता लगेका छन् । ६ हजार ६७० लाभग्राही रहेको भिमसेन थापा गाउँपालिकामा ५ हजार ४११ जनाले तेस्रो किस्ता पाईसकेको कार्यालयको तथ्याङमा जनाइएको छ ।

धार्चे गाउँपालिकामा रहेका कुल ३ हजार ८९५ लाभग्राही मध्य ३ हजार ३३१ जनाले तेस्रो किस्ता पाइसकेका छन् भने गण्डकी गाउँपालिकामा रहेका ५ हजार १७६ लाभग्राही मध्य ३ हजार ६६३ ले तेस्रो किस्ता लगेको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -