Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३६:१९ बिहान
- ADVERTISEMENT -

सांसद यज्ञराज सुनुवारले पिङ उद्घाटन गरेपछि आलोचित

प्रकाशित मिति: २०७६ कात्तिक ६, बुधबार

819
Shares

ओखलढुंगा, ६ कात्तिक २०७६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवारले लहरे पिङको उद्घाटन गरेर आलोचित बनेका छन् ।

ओखलढुंगाको विकासका कार्यक्रममा ध्यान नदिएको भनेर आलोचना खेप्दै आएका सांसद सुनुवारले पिङ उद्घाटन गरेर रेकर्ड बनाएको भन्दै टिप्पणी भएको छ ।

नेकपाका सांसद सुनुवारले पिङ उद्घाटन गरेको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

प्रदेश सरकारका मन्त्रीहरूले दुहुनो भैँसीको समेत उद्घाटन र गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधिहरूले पिर्कामा सलामी लिएका घटनाको आलोचना भइरहेका बेला नेकपाका सांसद सुनुवारले पिङ उद्घाटन गरेर आलोचित बनेका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -