Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:५८:४५ बिहान
- ADVERTISEMENT -

मकवानपुरको राक्सीराङमा ६ कोठे स्कुल भवन बनाउन जापानी राजदुतावासको सहयोग

प्रकाशित मिति: २०७६ असोज १६, बिहीबार

746
Shares

काठमाडौं, २०७६ साल असोज १६ गते बिहिबार । मकवानपुरको विकट राक्सीराङ गाउँपालिका २ मा रहेको एक विद्यालयको भवन बनाउन जापानी राजदुतावासले एक करोड सहयोग गरेको छ ।

नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको विशेष पहलमा जापानी राजुदतावासले राक्सीराङ २ सरिखेत कुंडुलेमा रहेको प्रजा प्रगती आधारभुत विद्यालयको शौचालय र बाथरुमसहितको ६ कोठे भवन बनाउन एक करोड रुपैयाँ सहयोग गरेको हो ।

जापानी राजदुतावासका डेपुटी चिफ अफ मिशन युजो योशियोका र विद्यालयका प्रधानाध्यापक गोपालप्रसाद चौधरीले मंगलबार जापानी दुतावासमा एक कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

मकवानपुरको विकट पश्चिमी क्षेत्र राक्सीराङ गाउँपालिका २ सरिखेतमा अवस्थित ८ कक्षासम्म पठनपाठन हुने र ८० प्रतिशत चेपाङ तथा प्रजाका बालबालिकाहरु अध्ययन गर्ने प्रजा प्रगती स्कुलको ६ कोठे भवन आगामी २०७७ असोज १४ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बोल्दै नेता बानियाँले आफूले जापानी दुतावासलाई गरेको आग्रह स्वीकार गर्दै ६ कोठे भवन बनाईदिन लागेकोमा दुतावासलाई आभार प्रकट गर्दै उक्त ग्रामीण क्षेत्रका चेपाङ तथा प्रजा बालबालिकाहरु अब वर्षातमासमेत पानी नचुहिने र आरामदायी भवनमा पठनपाठन गर्न पाउने भन्दै खुशी प्रकट गर्नुभयो ।

राक्सीराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले अवको दिनमा विकट राक्सीराङका पिछडिएका चेपाङ तथा प्रजाका बालबालिकाले ढुक्कसंग पठनपाठन गर्न पाउने भन्दै दुतावास र विशेष पहल गरिदिने कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता बानियाँलाई विशेष धन्यवाद दिनुभएको थियो ।

राक्सीराङ गाउँपालिका २ मा रहेको ८ कक्षासम्म पठनपाठन हुने प्रजा प्रगतीमा ५ स्थायी शिक्षक र ४ जना निजि श्रोतका गरी ९ जना शिक्षकहरुले पठनपाठन गराईरहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -