Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४१:१६ बिहान
- ADVERTISEMENT -

यातायात क्षेत्रलाई व्यवस्थित गर्छौं : मुख्यमन्त्री गुरुङ

प्रकाशित मिति: २०७६ भदौ २०, शुक्रबार

562
Shares

चिप्लेढुङ्गा, २० भाद्र २०७६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यातायात क्षेत्रलाई चाँडै व्यवस्थित गरिने बताएका छन् ।

गण्डकी ट्रक व्यवसायी सङ्घको २० औँ अधिवेशनको उद्घाटन समारोहमा मुख्यमन्त्री गुरुङले सङ्घको ऐन आएपछि प्रदेशको यातायात क्षेत्र व्यवस्थित हुने बताएका हुन् ।

सङ्घीय सरकारले अझै यातायातसम्बन्धी ऐन निर्माण गर्न बाँकी नै रहेकाले प्रदेशले सङ्घको ऐन पर्खिरहेको उनको भनाइ छ । उनले भने, “सङ्घले ड्राफ्ट गरिरहेको छ, सङ्घको ऐनअनुसार प्रदेशको ऐन बन्नुपर्ने भएकाले हामीले यातायातलाई व्यवस्थित गर्न सकिरहेका छैनौँ, अब चाँडै व्यवस्थित हुन्छ”, उनले भने ।

प्रदेश सरकारको राजश्व सङ्कलन हुने क्षेत्र मध्ये यातायात क्षेत्रसमेत मुख्य भएकाले यसलाई व्यवस्थित गर्न प्रदेश सरकार लागिपरेको उनले उल्लेख गरेका छन् । यातायात क्षेत्रलाई प्रोत्साहित गर्न विभिन्न नीति प्रदेश सरकारले ल्याएको बताउँदै उनले अन्य प्रदेशमा रहेका सवारीसाधन प्रदेशमा स्थानान्तरण गर्दा २५ प्रतिशत छुट दिने नीति त्यसैको उदाहरण भएको प्रष्ट्याएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -