Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
६:२४:३२ बेलुका
- ADVERTISEMENT -

बलेवा सेवा समाज जापानद्वारा श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम आयोजना

प्रकाशित मिति: २०८३ साउन २७, बुधबार

114
Shares

बलेवा सेवा समाज जापानद्वारा श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।

टोकियो (जापान) — बलेवा सेवा समाज जापानले श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा विशेष धार्मिक तथा सामाजिक कार्यक्रम आयोजना गर्ने भएको छ।

समाजले सेप्टेम्बर ४, २०२६ (शुक्रबार) अपराह्न ३:०० बजेदेखि सिन–ओकुबोस्थित सोलमारी मुरा हलमा श्रीकृष्ण जन्माष्टमी विशेष प्रवचन तथा भजन कार्यक्रम आयोजना गर्न लागेको जनाएको हो।

आयोजकका अनुसार भगवान् श्रीकृष्णले दिनुभएको सत्य, कर्म र मानवताको सन्देशलाई प्रवाह गर्दै नेपाली समुदायबीच धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमसँगै मानव सेवा आश्रम सहयोग अभियानलाई समेत सफल बनाउन स्वेच्छिक आर्थिक सहयोग संकलन गरिने जनाइएको छ। समाजले जापानमा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई धार्मिक तथा सामाजिक अभियानलाई सफल बनाउन आग्रह गरेको छ।

बलेवा सेवा समाज जापानका अध्यक्ष सुरेन्द्र पौडेल ‘प्रेम’का अनुसार कार्यक्रममा प्रवचन, भजन–कीर्तन तथा सामूहिक भेटघाटको समेत व्यवस्था गरिएको छ।

समाजले विभिन्न संघ–संस्था, पत्रकार तथा समुदायका प्रतिनिधिहरूलाई कार्यक्रममा उपस्थितिका लागि निमन्त्रणासमेत पठाएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -