जनसम्पर्क समिति जापान अघिबेशन जुलाई ५ मा टोकियो मा हुने ,भएको छ !
नेपाली जनसम्पर्क समित जापान को अधिबेशन यही जुलाई ५ मा टोकियो मा हुने भएको छ लामो समय देखि हुन नसकेको अधिबेशन नेपाल मा मुल पाटी कांग्र्ेको बिशेष महादिबेशन पछी जनसम्पर्क समितिको अधिबेशन हुन लागेको हो , नेपाल वाट प्रतिनिधिको रुपमा नेपाली कांग्रेस केन्द्रीय सदस्य अजय बाबु सिवाकोटी को उपस्थिति रहने छ ! अधिबेशन सभ्य र भब्यका साथ सम्पन हुने र सबै लोकतन्त्र प्रेमी जापान बासी नेपाली लाई सहभागी हुन आब्हान गरीएको छ , अधिबेशन को मिति तय बारे जनसम्पर्क समिति जापान का उपाध्यक्ष राजेन्द्र जम्मरकट्टेल ले जानकारी दिनु भयो





































