Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:०१:१२ दिउँसो
- ADVERTISEMENT -

आज २०८३ जेठ ०७ गतेको राशिफल

प्रकाशित मिति: २०८३ जेठ ७, बिहीबार

54
Shares
  1. मेष (चु, चे, चो, ला, लि, तु, ले, लो, अ) अति आत्मविश्वासमा गलत निर्णय लिन सक्नुहुन्छ, त्यसैले जानकारको सल्लाह लिनुहोला। कानुनी मामलाहरूमा सतर्क रहनुहोस्। व्यापारमा मनग्य लाभ हुनेछ।
    • शुभ रंग: निलो
    • शुभ अंक: २
  2. वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विद्यार्थीवर्गहरू प्रतियोगी परीक्षाको परिणामलाई लिएर चिन्तित रहनुहुनेछ। व्यापार व्यवसायमा विरोधीहरूको भावना समयमै बुझेर सफल भइनेछ। कार्यक्षेत्रमा प्रगति हुनेछ।
    • शुभ रंग: केशरी
    • शुभ अंक: २
  3. मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अरुको वादविवादमा आफू नपर्नुहोस्। कार्यक्षेत्रमा दिखावा गर्नबाट बच्नुहोस्। पैसाको लेनदेनमा सावधानी राख्नुहोला। आर्थिक पक्ष सबल रहनेछ।
    • शुभ रंग: निलो
    • शुभ अंक: ८
  4. कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा आफ्नो अलग पहिचान बनाउनमा सफलता मिल्नेछ। विद्यार्थी वर्गहरूलाई मेहनत गर्दा अध्ययनमा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा मान सम्मानमा वृद्धि हुनेछ।
    • शुभ रंग: बैजनी
    • शुभ अंक: १
  5. सिंह (मा, मि, मु, मे, मो, टा, टु, टे) व्यापार व्यवसायमा नयाँ लगानी वा व्यापार विस्तारको लागि समय सहायक हुनेछ। आफ्नो बोलीमा नियन्त्रण राख्नुहोस्, अन्यथा विपरीत अर्थ लाग्न सक्छ। प्रेम सम्बन्ध सुमधुर रहनेछ।
    • शुभ रंग: सुन्तला
    • शुभ अंक: ७
  6. कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रचनात्मक क्षेत्रमा रुचि बढ्नेछ। कार्यक्षेत्रमा अनुभवीजनहरूको साथ मिल्नाले कार्यमा निखार आउनेछ। आम्दानीका नयाँ स्रोतहरू बन्नेछन्। आर्थिक पक्ष सबल रहनेछ।
    • शुभ रंग: सेतो
    • शुभ अंक: ६
  7. तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ। स्वास्थ्यको लागि व्यायाम वा आहारविहारमा विशेष ध्यान दिनुहोला। पारिवारिक मामलाहरू सुल्झाउनमा सफलता मिल्नेछ।
    • शुभ रंग: रातो
    • शुभ अंक: ८
  8. वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सन्तानको पठनपाठनमा धन खर्च हुनेछ। व्यापार व्यवसायमा आफ्नो कुरा राख्न सफलता मिल्नेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं लिनुहोला। गृहणीहरूको धर्मकर्ममा रुचि बढ्नेछ।
    • शुभ रंग: पहेलो
    • शुभ अंक: २
  9. धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ। रुचिको विषयमा लगानी गर्ने समय रहेको छ। अप्ठ्यारा परिस्थितिमा माननीयजनहरूबाट सहयोग प्राप्त हुनेछ।
    • शुभ रंग: हल्का रातो
    • शुभ अंक: ४
  10. मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। प्रभावशाली व्यक्तित्व निर्माण गर्ने समय रहेको छ। व्यापार व्यवसायमा लाभ रहनेछ। आँटेका कार्यहरू सम्पादन गर्न सकिनेछ।
    • शुभ रंग: पहेलो
    • शुभ अंक: २
  11. कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा तारिफ योग्य कार्य गर्दै लाभ आर्जन गर्न सकिनेछ। आफन्तहरूका माझ रमाइलो समय व्यतीत हुनेछ। शिक्षाको क्षेत्रमा गुरुजनहरूबाट सहयोग पाइनेछ।
    • शुभ रंग: बैजनी
    • शुभ अंक: २
  12. मीन (दि, दु, th, झ, ञ, दे, दो, चा, चि) धैर्य र पराक्रममा वृद्धि हुनेछ। समय उत्तम रहनेछ। सानो दुरीको सुखद यात्रा हुन सक्छ। शत्रुमाथि विजय प्राप्त गरिनेछ। कार्य समयमै सम्पादन हुनाले मन प्रसन्न रहनेछ।
    • शुभ रंग: हरियो
    • शुभ अंक: २

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -