Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
२:०८:३० दिउँसो
- ADVERTISEMENT -

आजको राशिफल

प्रकाशित मिति: २०८३ जेठ २४, आइतबार

78
Shares

१. मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज मन चञ्चल रहनेछ। नयाँ कुरा जान्ने र बुझे इच्छा बढ्नेछ। साथीभाइसँगको कुराकानी रोचक रहनेछ। दैनिकीमा केही नयाँपन महसुस हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

२. वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आर्थिक विषयमा ध्यान केन्द्रित रहनेछ। खर्चभन्दा बचततर्फ सोच बढ्नेछ। परिश्रमको मूल्य बुझे अवसर प्राप्त हुनेछ। सानो उपलब्धिले पनि खुसी दिनेछ। आजको शुभरंग हल्का बदामी हो भने शुभ अंक ८ रहेको छ।

३. मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

दिनभरि जाँगर र फुर्ती कायम रहनेछ। नयाँ काम सुरु गर्ने उत्साह जाग्नेछ। अरूको ध्यान तपाईंको गतिविधितर्फ जानेछ। आत्मबल बलियो रहनेछ। आजको शुभरंग काँचो हरियो हो भने शुभ अंक १ रहेको छ।

४. कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

केही समय आफ्नै सोचमा बिताउन मन लाग्नेछ। भीडभाडभन्दा शान्त वातावरण प्रिय लाग्नेछ। पुराना अनुभवबाट राम्रो शिक्षा प्राप्त हुनेछ। मन विस्तारै हलुका बन्दै जानेछ। आजको शुभ रंग चन्द्रिका सेतो हो भने शुभ अंक ६ रहेको छ।

५. सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

साथीभाइसँगको सम्बन्ध अझ प्रगाढ बन्नेछ। मनमा रहेको चाहना पूरा गर्ने प्रयास बढ्नेछ। नयाँ लक्ष्यते ऊर्जा थप्नेछ। दिन आशावादी रहनेछ। आजको शुभ रंग पहेंलो हो भने शुभ अंक ५ रहेको छ।

६. कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

कामप्रति लगन बढ्नेछ। जिम्मेवारी पूरा गर्दा प्रशंसा प्राप्त हुनेछ। तक्ष्यतर्फको यात्रा सहज रहनेछ। मेहनतले सन्तोष दिलाउनेछ। आजको शुभ रंग शुगा हरियो हो भने शुभ अंक ९ रहेको छ।

७. तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

नयाँ विषय सिक्ने अवसर प्राप्त हुनेछ। फरक सोच भएका व्यक्तिसँग भेट हुन सक्छ। ज्ञान र अनुभव दुवैमा वृद्धि हुनेछ। मनमा उत्साह थपिनेछ। आजको शुभ रंग फिरोजी हो भने शुभ अंक २ रहेको छ।

८. वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

गहिरो सोचले सही निर्णय लिन मद्दत गर्नेछ। हतारमा निष्कर्ष निकाल्नु उचित हुनेछैन। आर्थिक विषयमा सावधानी आवश्यक रहनेछ। धैर्यले फाइदा दिलाउनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

९. धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

कसैसँगको संवादले मनको अन्योत हटाउनेछ। सम्बन्धमा स्पष्टता आउनेछ। एकअर्काको भावना बुझ सजिलो हुनेछ। दिन सन्तित रहनेछ। आजको शुभ रंग हल्का केसरी हो भने शुभ अंक २ रहेको छ।

१०. मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

दैनिक काम व्यवस्थित रूपमा अघि बढ्‌नेछ। समयको सही उपयोग गर्न सकिनेछ। स्वास्थ्यप्रति सचेत रहनु लाभदायक हुनेछ। अनुशासनले उपलब्धि दिलाउनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

११. कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

मन रमाइलो विषयतर्फ आकर्षित रहनेछ। आफ्नो प्रतिभा देखाउने अवसर प्राप्त हुनेछ। सिर्जनात्मक सोचले प्रशंसा दिलाउनेछ। दिन खुसीमय रहनेछ। आजको शुभ रंग गाढा निलो हो भने शुभ अंक १ रहेको छ।

१२. मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

घरपरिवारसँगको निकटता बढ्नेछ। आत्मीय कुराकानीले मन प्रसन्न बनाउनेछ। घरको वातावरण सुखद रहनेछ। आफ्ना मान्छेसँग समय बिताउन पाइनेछ। आजको शुभरंग सुनौलो हो भने शुभ अंक ८ रहेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -