Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:०७:३५ दिउँसो
- ADVERTISEMENT -

आज – ०४ जेठ २०८३ सोमवार को राशिफल

प्रकाशित मिति: २०८३ जेठ ४, सोमबार

73
Shares

१. मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

नीति नियम पालनामा विशेष ध्यान दिनुहोला। सम्बन्धहरूमा संवेदनशीलता बढ्‌नेछ। वरिष्ठ व्यक्तिहरूसँग व्यक्तिगत तनाव लिनदेखि बच्नुहोस्।

  • शुभ रंग: खैरो
  • शुभ अंक: ४

२. वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

कार्यक्षेत्रमा रोकिएको कामले गति लिनेछ। ज्ञान आधारित प्रतिस्पर्धामा अघि रहीनेछ। भाग्यको साथले आर्थिक पक्षमा लाभ दिलाउनेछ।

  • शुभ रंग: केशरी
  • शुभ अंक: २

३. मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

बोलिचालिमा धैर्यताले आजको दिनको रुपरेखा तैयार हुनेछ। हत्तारमा लिएका निर्णयहरूबाट हानी नोक्सानी बेहोर्नुपर्ला। पारिवारिक सम्बन्धमा आपसी समझदारी बढ्नेछ।

  • शुभ रंग: सेतो
  • शुभ अंक: १

४. कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

नयाँ प्रयोगमा सफलता मिल्नेछ। समाजमा मान प्रतिष्ठा बढ्‌नेछ। शुभचिन्तकहरूको साथ पाइनेछ। धैर्य वा पराक्रमबाट अधिकार स्थापित गर्न सकिनेछ।

  • शुभ रंग: रातो
  • शुभ अंक: ३

५. सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

निर्णय लिनुभन्दा अघि दुवै पक्षको कुरा सुन्नुहोस्। स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ। कामको मेसो नमिल्दा पछि परिनेछ। सवारी साधनमा धन खर्चका योग छन्।

  • शुभ रंग: केशरी
  • शुभ अंक: ८

६. कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

कार्यक्षेत्रमा दक्षता बढ्नेछ। राजनीतिक गतिविधिमा सक्रिय भूमिका निभाउनु पर्ला। व्यापार व्यवसायमा लाभ रहनेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ।

  • शुभ रंग: पहेलो
  • शुभ अंक: ८

७. तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

नोकरी वा पेशामा अधिकारी वर्गहरूको सहयोग पाइनेछ। नयाँ कार्यको जग बसाउने समय रहेको छ। चुनौती पन्छ्याउँदै कार्यक्षेत्रमा लगनशील रहनुहोस्।

  • शुभ रंग: केशरी
  • शुभ अंक: ५

८. वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

धर्मकर्ममा मन लाग्नेछ। मेहनतको परिश्रमले परिष्धितिलाई आफ्नो अनुकूल बनाउन सकिनेछ। कानुनी पक्ष सबल रहनेछ।

  • शुभ रंग: हरियो
  • शुभ अंक: ६

९. धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आफन्तहरूबाट कुनै शुभ सूचना मिल्नेछ। स्वास्थ्यलाई लेकर सतर्क रहनुहोला। अरुलाई सहयोग गरेर मन प्रसन्न रहनेछ। सामाजिक समारोहमा भाग लिने अवसर मिल्नेछ।

  • शुभ रंग: सेतो
  • शुभ अंक: २

१०. मकर (भो, जा,जि,जु,जे,जो,ख, खि, खु, खे, खो, गा, गि)

यात्रा गर्दा अनजान व्यक्ति माथि विश्वास नगर्नुहोला। समय अनुरुप चल्नुहोस् नभए पछाडि परिनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। सानो प्रयत्नले पनि लाभको नयाँ अवसर लेर आउनेछ।

  • शुभ रंग: रातो
  • शुभ अंक: ४

११. कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

धैर्य र पराक्रममा वृद्धि हुनेछ। संवेदनशील मामलाहरूमा घरपरिवारका सदस्यहरूको सहयोग मिल्नेछ। घर परिबारमा कुनै धार्मिक आयोजन हुन सक्छ।

  • शुभ रंग: हरियो
  • शुभ अंक: ९

१२. मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ। दिगो लाभ हुने कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। कारोबार विस्तारका लागि योजनाहरू बन्नेछन्। पशुपालनबाट लाभ होला।

  • शुभ रंग: पहेलो
  • शुभ अंक: ३

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -