Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:४९:४४ दिउँसो
- ADVERTISEMENT -

आजको राशिफल: २०८३ वैशाख २५, शुक्रबार

प्रकाशित मिति: २०८३ वैशाख २५, शुक्रबार

62
Shares

मेष

मनमा अध्यात्म भाव जागृत हुनाले परोपकारी कार्यमा प्रवृत्त भइनेछ। जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। शुभचिन्तकहरूको सहयोग मिल्नेछ।

  • शुभ रंग: सुन्तला
  • शुभ अंक: ६

वृष

व्यापार व्यवसायमा नयाँ निर्णयहरूबाट लाभ मिल्नेछ। पहिला लिएका ऋणहरूबाट मुक्ति मिल्नेछ। आय अनुरूप खर्च गर्नुहोस्। पुराना मित्रहरूसँग भेटघाट हुने सम्भावना रहेको छ।

  • शुभ रंग: निलो
  • शुभ अंक: २

मिथुन

मेहनतले भविष्यमा लाभ र प्रतिष्ठा कमाउन सकिनेछ। भौतिक संसाधन संग्रह गर्ने योग छ। रचनात्मक कार्यमा सहभागी भएर आफ्नो प्रतिभा प्रदर्शन गर्न सक्नुहुनेछ।

  • शुभ रंग: कलेजी
  • शुभ अंक: ५

कर्कट

स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। शुभ समाचार सुन्न पाइएला। निजी सम्पर्कले व्यावसायिक लाभ रहनेछ। कार्यक्षेत्रमा कार्यकुशलताको चर्चा हुनेछ।

  • शुभ रंग: पहेलो
  • शुभ अंक: ६

सिंह

समाजमा मान प्रतिष्ठा बढ्नेछ। नयाँ नोकरीको प्रस्ताव आउनेछ। धार्मिक कार्यहरूमा व्यस्तता बढ्नेछ। परिस्थिति आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ।

  • शुभ रंग: सुन्तला
  • शुभ अंक: ७

कन्या

कार्यक्षेत्रमा भागदौडले शरीरमा थकान महसुस हुनेछ। उच्च अध्ययनको लागि प्रोत्साहन मिल्नेछ। आफ्नो ज्ञानलाई निखार्ने समय रहेको छ।

  • शुभ रंग: निलो
  • शुभ अंक: ३

तुला

शेयर बजारबाट मनग्य लाभ आर्जन हुनेछ। चुनौतीहरूलाई पन्छ्याउँदै अगाडि बढ्न सकिनेछ। ठूला दाजु वा प्रियजन प्रति आत्मीयता बढ्नेछ।

  • शुभ रंग: निलो
  • शुभ अंक: ८

वृश्चिक

विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। बौद्धिक क्षेत्र फराकिलो हुनेछ। उद्योग व्यापारमा विशेष लाभ आर्जन गर्न सकिनेछ। अनावश्यक विषयबाट टाढा रहने प्रयास गर्नुहोस्।

  • शुभ रंग: गुलाबी
  • शुभ अंक: २

धनु

अरूको विषयमा चासो लिँदा आफै समस्यामा परिएला। व्यवहार गर्दा सजग रहनुहोला। स्वास्थ्यमा खानपिनलाई लिएर विशेष ध्यान दिनुहोस्। मनमा अनावश्यक कुराकानी खेल्नेछ।

  • शुभ रंग: केशरी
  • शुभ अंक: ८

मकर

साहसिक कार्य गर्ने समय रहेको छ। मन पर्ने वस्तु उपहार रूपमा प्राप्त होला। नयाँ योजनाहरू प्रारम्भ गर्ने समय रहेको छ। स्वास्थ्य सबल रहनेछ। बाटो काट्दा सचेत रहनुहोस्।

  • शुभ रंग: पहेलो
  • शुभ अंक: ७

कुम्भ

पठनपाठनमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा बोली बिक्नेछ। आफन्तहरूसँग रमाइलो समय व्यतीत हुनेछ। मनमा शान्ति र मुहारमा कान्ति छाउनेछ।

  • शुभ रंग: रातो
  • शुभ अंक: ३

मीन

केही पाउनको लागि केही कुरा त्याग गर्नुपर्ला। पायक स्थानमा भ्रमणका योग छन्। मेहनतीहरूको लागि समय लाभदायी रहनेछ। अरूप्रति नकारात्मक धारणा नबनाउनुहोस।

  • शुभ रंग: केशरी
  • शुभ अंक: २

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -