Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४०:१२ बिहान
- ADVERTISEMENT -

दैनिक ६५ हजार पर्यटक बेइजिङको ग्रेटवालमा

प्रकाशित मिति: २०७६ जेठ १७, शुक्रबार

1036
Shares

बेइजिङ, रासस÷सिन्ह्वा,१७ जेठ, २०७६ । चीनको विश्वप्रसिद्ध पर्खाल ग्रेट वाल भ्रमणका लागि दैनिक ६५ हजार पर्यटक पुग्ने गरेका छन् ।

चीन जाने विदेशी पर्यटकहरुका साथै स्वदेशी पर्यटकका लागि पनि ग्रेट वाल एक ठूलो आकर्षण हो । सन् १९५० यता सो ग्रेट वालमा विदेशका उच्चस्तरीय व्यक्तित्व र राष्ट्र प्रमुखहरुलगायत पुग्ने गरेको पाइन्छ । यद्यपी ग्रेट वाल बेइजिङको एक मात्र पर्यटन स्थल भने होइन ।

ग्रेट वाल भ्रमणको लागि पुगेका पर्यटकहरु दैनिक ६५ हजार जना पुग्ने गरेको बेइजिङ युथ डेली पत्रिकाले बुधबार जानकारी दिएको छ । उक्त दैनिक पत्रिकाले गएको जुन १ देखि गरेको अध्ययनमा सो तथ्यांक भेटिएको समाचारमा जनाइएको छ । बेइजिङबाट ६० किलोमिटर उत्तरपश्चिम क्षेत्र याङ्किङ काउन्टीबाट लिइएको तथयांकमा सो संख्याका पर्यटकहरुले ग्रेट वालको भ्रमण गरेको भेटिएको हो । ग्रेट वाल चीनको प्रख्यात पर्यटकीय संरचना हो ।

बेइजिङमै रहेको प्यालेस मुजियममा पनि ठूलो संख्याका पर्यटकहरु आउने गरेका छन् । सोही दैनिक पत्रिकाले दिएको जानकारीअनुुसार त्यहाँ एक दिनमा नै ८० हजार पर्यटक जाने गरेका छन् । यस वर्षको अप्रिलबाट राष्ट्रिय मुजियम अफ चाइनाले दैनिक ३० हजार पर्यटक पुग्ने गरेका छन् । उक्त म्युजियमले हरेक दिन ३० हजार जना पर्यटकले मात्र त्यहाँ भ्रमण गर्न पाउने गरी सो योजना बनाएको हो ।

ग्रेट वालमा मात्र गत वर्ष करिब एक करोड पर्यटक पुगेका थिए । उक्त दैनिक पत्रिकाले दिएको तथ्यांकमा सो जानकारी दिइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -