गिनिज स्कुल धर्मस्थलीको ३१ औं अभिभावक दिवस तथा मेघा ट्यालेन्ट हन्ट भव्यताका साथ सम्पन्न भएको छ !
माघ २८ , २०८२
काठमान्डौ,
गिनिज पब्लिक सेकेण्डरी स्कुलले शुक्रबार र शनिबार गरी २ दिन बिद्यालयको आफ्नै प्राण्गड सानो बाइपास, तारकेश्वर ६ काठमान्डौमा ३१औं अभिभावक दिवस तथा मेघा ट्यालेन्ट हन्ट भव्यताका साथ सम्पन्नगरेको छ l
तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनज्युको प्रमुख आतिथ्यतातथा बरिस्ठ सदाबहार गायिका कुन्ती मोक्तानको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा ७०० जना भन्दा बढी अभिभावक तथा ६०० जना भन्दा बढी बिद्यार्थी सहभागी भएका थिए ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नारायण रिजालको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयको तर्फबाट शैक्षिक निर्देशक सुजन बाबु भट्टलेस्वागत मन्तब्य, प्रधानाध्यापक हरि प्रसाद गोतामेले बिद्यालयको बार्षिक प्रगति प्रतिबेदन र संचालक समितिका अध्यक्ष राजन गोतामेले विद्यालयको नीति कार्यक्रम प्रस्तुत गर्नु भएको थियो l
शिक्षक जनक ढकाल र शिक्षिका एन्जिला लामिछाने सहित बिद्यार्थी भाइबहिनीहरुको संचालनमा सम्पन्न दुई दिने कार्यक्रममा मेघा ट्यालेन्ट हन्टको अलावा पी जी देखि १० कक्षा सम्मका बिधार्थी भाइ बहिनीहरुको तीन दर्जन बढी नृत्य , संगीत, प्रहसन, उद्घोसण ,कराते शो, राष्ट्रिय सेवा दलको परेड सो प्रस्तुत भएका थिए l
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै तारकेश्वर नगरपालिकाकामेयर कृष्णहरि महर्जनज्युले उपस्थित अभिभावकज्यूहरुलाई आफ्नाबालबालिकाको लागि निर्धक्क शिक्षामा लगानी गर्न प्रोत्साहित गर्दै आफुनगरपालिका भरिकै शैक्षिक स्तर अझै वृद्धि गर्न लागि परेको बताउनुभयो lसाथै कार्यक्रमका विसिष्ट अतिथिको आसनबाट बोल्दै तारकेश्वर नगर प्याब्सनका अध्यक्ष गोपाल बुढाथोकीज्युले उपस्थित अविभावकहरुलाई गिनिज बिद्यालय चयन गरी आफ्ना बाबु नानीहरुलाई अध्यापन गराउनुभएकोमा धन्यवाद दिंदै बिद्यालयको र कार्यक्रमको प्रगतिको सुभकामनादिनुभयो l कार्यक्रममा तारकेश्वर एजुकेसन फोरमका अध्यक्ष अवसर पौडेल,अभिभावक आशिष घिमिरे, पुर्व बिद्यार्थी आनन्द तिमिल्सिना लगाएतले सुभकामना मन्तब्य दिनुभएको थियो l कार्यक्रममा बरिस्ठ सदाबहारगायिका कुन्ती मोक्तान र गायक श्री रमेश पाठकको प्रस्तुति संगै अभिभावकर बिद्यार्थी झुमेका थिए l
विद्यालयको तर्फबाट राष्ट्रिय, अन्तरास्ट्रिय, नगरपालिका स्तरीय, अन्तर सदनात्मक प्रतियोगिता लगाएत, विभिन्न प्रतिस्पर्धा र विधाका बिजेता ५५६ भन्दा बढी बिधार्थीलाई ट्रफी, पदक र सम्मान वितरणका साथै मेघा ट्यालेन्ट हन्टका सबै बिधहरुका बिजेता, सह बिजेता र उप बिजेताहरुलाई ट्रफी, रिबन र प्रमाणपत्र वितरण गरिएको थियो l
कार्यक्रममा मन्टेश्वरी ट्यालेन्ट हन्ट अन्तर्गत विभिन्न १६ जना यु के जी का छात्र, छात्राहरुले फरक फरक उपाधि प्राप्त गरेका थिए l जस अन्तर्गत सयुरा तामांगले द बेस्ट क्याटवाक, सुदिन तिमिल्सिनाले द पोलाइट पार्टीसीपेन्ट, सयेरा बिन्दुकारले द निट एंड टाइडी च्याम्पियन, प्रणब उप्रेतीलेद जोयफुल लर्नर , सुमिता तामांगले द चीयर्फुल च्यालेंजर, इभान सुनारले दएनेर्जेटिक प्रेजेन्टर, दीपशिखा बिस्टले द फ्रेण्डली फेस, कृष्ण बलामीले दजेन्टल लीडर, सेलिना श्रेष्ठले द फेशन आइकोन, किशोर श्रेष्ठले द एलेगेंटपर्फोर्मर, सारिका सेनचुरीले द करेजिअस स्पिरिट, अनमोल बुढाले द इगरलर्नर, उत्तमा तामांगले द कुइक लर्नर, डेविड राना मगरले द कन्फिड़ेन्ट कम्युनिकेटर, आहना महर्जनले द क्रीअटिभ जेनस, बिनय खत्रीले दकाइन्डनेस अमंबासडर उपाधि प्राप्त गरेका थिए l
सम्बन्धित विधामा ख्यातिप्राप्त बाह्य निर्णायकहरुद्वारा ११८ जना अन्तिम प्रतियोगीहरु मध्येबाट जुनियर तर्फ २४ जना र सिनियर तर्फ २४जनाले विभिन्न उपाधि चुम्न सफल भएका थिए l जुनियरतर्फ जुनियर आर्टिस्टमा प्रबेष श्रेष्ठ बिजेता, प्रसंशा नकर्मी सह बिजेता र आभाष के सीउप बिजेता, जुनियर न्युज एंकरमा शान्भी शर्मा बिजेता, यंजी घले सहबिजेता, र मुन्सून रिजाल उप बिजेता, जुनियर पब्लिक स्पिकरमा स्मृति राईबिजेता, शान्भी शर्मा सह बिजेता र आरुषी लामिछाने उप बिजेता, जुनियर क्रियटिभ आइकोनमा आशिर्बाद अर्याल बिजेता, प्रज्ना उप्रेती सह बिजेता रदाउद सिंह लो उप बिजेता, जुनियर एक्टिंग स्टारमा सुमिना लामा बिजेता, संस्कार तिमिल्सिना सह बिजेता र द्रिशंत फुयाल उप बिजेता, जुनियर सिंगरमा मिन्ग्मार तामांग बिजेता, उर्वशी गुरुङ सह बिजेता र सुयोग्यादेवकोटा उप बिजेता, जुनियर डान्सरमा सुमिना लामा बिजेता, ट्वीन्कल गुरुङ सह बिजेता र अनुस्का तामांग उप बिजेता, र जुनियर म्युजिसियनमा अविक महर्जन बिजेता, सिम्सोन सुनार सह बिजेता र त्रिसम न्यौपाने उप बिजेताघोषित भएका थिए l
सिनीयरतर्फ भने सिनियर आर्टिस्टमा सिमा लामिछाने बिजेता,अबिगेल तामांग सह बिजेता र अरिना खड्का उप बिजेता, सिनियर न्युज एंकरमा सुप्रिमा लामा बिजेता, सिमा लामिछाने सह बिजेता र आकृती रुपाखेती उप बिजेता, सिनियर पब्लिक स्पिकरमा लक्ष्मी तामांग बिजेता,उत्कर्ष घिमिरे सह बिजेता र परिश्मा श्रेष्ठ उप बिजेता, सिनियर क्रियटिभ आइकोनमा परिश्मा श्रेष्ठ बिजेता, उत्कर्ष घिमिरे सह बिजेता, र सुम्निषा लिम्बु उप बिजेता, सिनियर एक्टिंग स्टारमा कृषि थापा बिजेता, आयुषघिमिरे सह बिजेता र सज्जन खतिवडा उप बिजेता, सिनियर सिंगरमा श्रीबिद् तिमिल्सिना बिजेता, सोनाली गुरुङ सह बिजेता र अविगेल तामांगउप बिजेता, सिनियर डान्सरमा सम्झना थापा मगर बिजेता, सोफिया महर्जन सह बिजेता र प्रदिन्षा तामांग उप बिजेता र सिनियर म्युजिसियनमा अविकमहर्जन बिजेता, सोमराज महर्जन सह बिजेता र रोहन तामांग उप बिजेता घोषित भई उपाधि कब्जा गरे l
कार्यक्रमका निर्णायकहरुमा संगीत र गायनमा बरिस्ठ सदाबहारगायीका श्री कुन्ती मोक्तान र रमेश पाठक, नाटकमा बरिस्ठ नाट्य निर्देशकश्री सन्दीप डंगोल, आर्टम़ा चित्रकार श्री नर बहादुर बि के, साहित्य सिर्जनामा लेखक श्री केसरी अम्गाई, समाचार बाचन र भासणकलामा AP1 HD TVका निर्देशक श्री हिमाल बस्नेत, नृत्यमा बरिस्ठ नृत्य निर्देशक श्री कमल राई रकृष्ण रसाल रहनु भएको थियो l
साथै सो कार्यक्रममा उत्कृस्ट गिनिज बर्ष बिधार्थी सम्मानबाट लाक्पाछेवांग तामांग, उत्कृस्ट गिनिज बर्ष खेलाडी बिधार्थी सम्मानबाट सक्षमथापा, गिनिज पुर्व बिद्यार्थी छात्रवृत्ति सम्मानबाट छात्रवृत्ति सहित लक्ष्मी तामांग, उत्कृस्ट गिनिज बर्ष शिक्षक सम्मानबाट शिक्षिका झरना सारु मगर र उत्कृस्ट गिनिज बर्ष कर्मचारी सम्मानबाट जानुका अमगाईलाई सम्मानितगरिएको थियो l









































