Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४७:३९ दिउँसो
- ADVERTISEMENT -

सवारी दुर्घटनामा बाबु छोरासहित ३ जनाको मृत्यु

प्रकाशित मिति: २०८२ असार १५, आइतबार

169
Shares

सुनसरीको रामधुनी नगरपालिका  चतरा-कान्छी चौक सडक खण्डमा भएको भएको  दुर्घटनामा बाबुछोरा सहित ३ जनाको मृत्यु भएको छ । दुर्घाटनमा परि अरू दुई जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

गएराती कान्छी चौकबाट कालाबन्जार तर्फ जाँदै गरेको को ३३ प ९६०५ नं को मोटरसाइकल र बपिरति दिशाबाट आउँदै गरेको प्रदेश १-०२-०५६ प ५८६४ नं को अर्को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा बाबुछोरा सहित ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा प्रदेश १-०२-०५६ प ५८६४ नं को मोटरसाइकल चालक रामधुनी ६ का ३४ वर्षीय इनर्चन चौधरी, उनका छोरा ९ वर्षीय प्रनिष चौधरी र को ३३ प ९६०५ नं को मोटरसाइकल चालक इनरुवा ६ का ५१ वर्षीय बिन्दु यादव रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

दुर्घटनामा मृतक ३४ वर्षीय चौधरीको श्रीमती ३२ वर्षीय प्रतीक्षा चौधरी र अर्को मोटरसाइकल पछाडि सवार इटहरी ७ का ३६ वर्षीय रमेश चौधरी घाइते भएका छन् ।

उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -