Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:५६:४८ बिहान
- ADVERTISEMENT -

राष्ट्रिय परिचयपत्र बनाउन सिडियो कार्यालय पुगेका वृद्धको लडेर मृत्यु

प्रकाशित मिति: २०८१ चैत १४, बिहीबार

163
Shares

 जिल्ला प्रशासन कार्यालय सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन गएका एक वृद्धको लडेर मृत्यु भएको छ । सिडिओ कार्यालयमा लडेका बागचौर नगरपालिका टाट्केका ७० वर्षीय टीकाराम वली रहेको निधन भएको हो ।
 
जिल्ला प्रशासन कार्यालय सल्यानकी प्रमुख जिल्ला अधिकारी सावित्रा पुनका अनुसार उनी बिहीबार बिहान ११ बजेतिर राष्ट्रिय परिचयपत्र बनाउन भन्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए । 

“उहाँ आएर सेवा लिनेक्रममा लड्नुभयो । त्यसपछि तुरुन्तै जिल्ला अस्पताल सल्यान पुर्‍याएका थियौँ । तर, उपचारका क्रममा अस्पतालले मृत घोषणा गर्‍यो,” उनले भनिन् ।  प्रजिअ पुनका अनुसार मृतक वृद्धका दुई छोरा पनि आइपुगेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -