काठमाडौं सानोभर्याङ स्थित कामना इन्टरनेशनल स्कुललेविध्यार्थीहरुको अतिरिक्त क्षमतालाई मध्यनजर गर्दै कामना गटट्यालेन्ट ( Kamana Got Talent ) कार्यक्रम सम्पन्न गरेको छ ।स्कूलको विध्यार्थीहरुलाई जुनियर र सिनियर गरी २ भागमा सम्पन्न सोकार्यक्रममा कक्षा ३ देखी ५ सम्म जुनियर र कक्षा ^ देखी ९ सम्मसिनियर गरी कार्क्रक्रम सम्पन्न गरिएको छ । प्रतेक विध्यार्थीहरु सँगहुने आफ्नो फरक क्षमतालाई प्रस्तुत गर्ने अवसर प्रदान गरी सम्पन्न सोकार्यक्रमले विध्यार्थिहरुले फरक फरक विधामा आफ्नु क्षमता प्रस्तुतगरेका छन । जुनियर तर्फ १०५ जना र सिनियर तर्फ १५० जनाप्रतिस्प्रधी रहेको उक्त कार्यक्रम मा दुबै तर्फ एक एक जना छात्रा रछात्र ले उपाधी हात परेका छन ।

उक्त कार्यक्रममा विध्यार्थीहरुले आफुमा भएको विभिन्न क्षमताहरुजस्तै g[To , गीत , तेज्ञान्डो , मोडलिङ , चित्रकला आदी प्रस्तुतगरेका थिए । साथै उक्त कार्यक्रममा विध्यार्थीहरुले नाटक मार्फतसामाजिक सन्जालले हाम्रो जीवनमा पार्ने नकारात्मक र सकारात्मकप्रभावको बारेमा पनि चेतान फैलाएका थिए ।

जुनियर्मा छात्रा तर्फ कक्षा ४ कि कृपा पाण्डेले मिस कामना २०८१र छात्र तर्फ कक्षा ४ कै युकी डङ्गोलले मिस्टर कामना २०८१ को ताजपहिरन सफल भएका छन । त्यस्तै गरी सिनियरमा छात्रा तर्फ कक्षा &कि चन्चल शाहले मिस कामना २०८१ र छात्र तर्फ कक्षा & कै एमडि जेन शेक ले मिस्टर कामना २०८१ को ताज पहिरन सफल भएकाछन .
विध्यार्थीहरुलाई पढाईमा मात्रै सिमित नराखी विविध अतिरिक्तकृयाकलापमा समेत निपूर्ण बनाउने लक्ष्यका साथ सम्पन्न सो कार्यक्रमकामना फाउन्डेसनका अध्यक्ष श्री पदम प्रसाद भट्टराईले समुदघाटन गर्नुभएको थियो । स्कूल का प्रिन्सिपल श्री नव राज पाण्डेका अनुसारविद्यालयले प्रत्येक शुक्रवार कुनै न कुनै अतिरिक्त कृयाकलापगरिरहने भएता पनि यो कामना गट ट्यालेन्ट ( Kamana Got Talent ) कार्यक्रमले विध्यार्थीले पढाईको साथ साथै अतिरिक्त कृयाकलापमापनि रुची राख्ने जसको करणले विध्यार्थीहरुको मनोवल बढने कुराबताउनु भयो ।
अहिलेको परिवेशमा विध्यार्थीहरुलाई यस प्रकारको कार्यक्रम पनिअत्यावशक रहेको कुरा कामना क्षिक्षक अभिभावक संघका अध्यक्ष्यश्री बाबु राम पनेरु ले बताउनु भयो।









































