Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५९:२८ दिउँसो
- ADVERTISEMENT -

बाख्रा फार्ममा आगलागी हुँदा ४० लाखको क्षति

प्रकाशित मिति: २०८१ जेठ २७, आइतबार

189
Shares

 स्याङ्जाको वालिङ नगरपालिका–१० ढकालडाँडामा रहेको एक बाख्रा फार्ममा आगलागी हुँदा झण्डै ४० लाखकाे क्षति भएको छ । गह्रौंकालिका व्यवसायीक बाख्रा पालन फार्ममा शनिबार राती भएको आगलागीमा परेर आधुनिक खोरहरु जलेर नष्ट भएका छन् भने ११ वटा बाख्रा जलेर नष्ट भएका छन् । 

फार्ममा एक सय बाख्रा रहेकोमा स्थानीय तथा प्रहरीको सहायतामा केही बाख्राहरु जीवितै र केहीलाई घाइते अवस्थामा उद्धार गरिएको फार्मको सञ्चालक रुक्मागत ढकालले जानकारि दिनुभयाे । उहाँका अनुसार आगलागीमा परेर बोयर जातका बोकाहरु तथा पाठाहरु जलेर नष्ट भएका हुन् । 

आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाका डिएसपी तथा प्रवक्ता ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो । फार्मका तीन वटा आधुनिक खोर, वर्षाको समयका लागि सञ्चित गरी राखिएको घाँस र बाख्राहरु जलेको उहाँको भनाइ छ । 

आगलागीमा परेर अन्दाजी ४० लाख क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

फार्ममा लागेको आगो स्थानीय नागरिक तथा प्रहरीको सहयोगमा राती नै नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । आगलागीका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विदेशबाट फर्किएर २०७६ सालमा बाख्रा फर्म खोल्नु भएका ढकाल वालिङका राम्रा व्यावसायीक बाख्रा पालक कृषकको रुपमा परिचित हुनुहुन्छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -