Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:०३:४३ दिउँसो
- ADVERTISEMENT -

कार दुर्घटनामा पूर्ववडाध्यक्षको मृत्यु, एक घाइते

प्रकाशित मिति: २०८१ वैशाख ११, मंगलबार

223
Shares

डडेल्धुरामा कार दुर्घटना हुँदा अमरगढी नगरपालिका वडा नम्बर ७ का पूर्ववडाध्यक्षको मृत्यु भएको छ। दुर्घटनामा पूर्व वडा अध्यक्ष केशव भट्टराईको मृत्यु भएको हो।

मंगलबार जिल्लाको नवदुर्गा गाउँपालिकाबाट फर्किरहेको से१ज २०६७ नम्बरको अल्टो कार अमरगढी नगरपालिका–७ बिनाउलोमा दुर्घटना भएको थियो। 

 जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार सोही ठाउँका चेतराज भट्टराई (रोशन) घाइते भएका छन्।

उनको डडेल्धुरा अस्पतलमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए। डडेल्धुरा अस्पतालका डाक्टर नविन खड्काका अनुसार घाइतेको अवस्था पनि गम्भीर छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।

मृतक भट्टराई पूर्व वडा अध्यक्ष पनि हुन्। अघिल्लो निर्वाचनमा पनि वडा अध्यक्षमा चुनाव लडेका उनी पराजित भएका थिए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -