Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:३४:१२ दिउँसो
- ADVERTISEMENT -

पोखरामा पेट्रोल भर्ने क्रममा स्कुटरमा आगलागी

प्रकाशित मिति: २०८१ वैशाख ३, सोमबार

183
Shares

पोखरामा पेट्रोल भर्न खोज्दा स्कुटरमा आगलागी भएको छ । पोखरा २९ शिशुवामा रहेको विन्ध्यवासिनी पेट्रोल पम्पमा पेट्रोल भर्न खोज्दा ग ८ प ८२१८ नम्बरको स्कुटरमा आगलागी भएको हो ।

आगलागीको कारण पत्ता लागेको छैन । यद्यपि स्कुटर अत्यधिक तातो भएको कारण पेट्रोल भर्दा आगलागी भएको हुनसक्ने आशङ्का गरिएको छ । स्कुटर जलेर ध्वस्त भएको छ भने पम्पमा कुनै असर परेको छैन ।

डिएसपी वसन्तकुमार शर्माका अनुसार आगो नियन्त्रणमा नआएको भए ठुलो क्षति हुने थियो । ‘प्रहरी र स्थानीयले तत्कालै आयोग नियन्त्रणमा लिनुभयो । नत्र पम्पसहित नजिकको बस्तीमा ठुलो क्षति हुनेवाला थियो,’ उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -