धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ट्रकमा सवार ८ जना घाइते भएका छन् ।
नीलकण्ठ नगरपालिका–५ दाउन्ने खोलामा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो ।
मृत्यु हुनेको पहिचान खुल्न बाँकी छ ।
प्रकाशित मिति: २०८१ वैशाख २, आइतबार