Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:०३:४८ दिउँसो
- ADVERTISEMENT -

कामना इन्टरनेशनल स्कुलमा असल अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

प्रकाशित मिति: २०८० चैत २५, आइतबार

686
Shares

काठमाडौं सानोभर्याङ स्थित कामना इन्टरनेशनल स्कुलले २०८०/१२/२४ गते शनिबारको दिन असल अभिभावक
अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।


कुनै पनि बालबालिकालाई एक असल र सफल ब्यक्ति निर्माण गर्न विद्यालय , शिक्षक शिक्षिका र अभिभावकको
त्रिकोणात्मक प्रयास र भूमिका महत्वपूर्ण रहने तथ्य लाई मध्यानजर गर्दै विद्यालयले यस कार्यक्रमको आयोजना गरेको हो ।
असल बुवा आमा बन्नु र असल अभिभावक बन्नुको महत्वलाई उजागर गर्दै अधिकतम अभिभावकहरूको उपस्थितिमा
कार्यक्रम सम्पन्न भएको थियो ।


हाल देशका सबै क्षेत्रमा बसोबास गर्ने बालबालिकाहरूमा पढाइ प्रतिको रूचि घट्दो छ ।विज्ञान प्रविधिको रुपमा
भित्रिएका विभिन्न यान्त्रिक उपकरण , अभिभावकहरूको व्यस्त जीवनशैली , बढदो सामाजिक विकृति तथा व्यावहारिक
शिक्षाको अभावमा बालबालिकाहरूमा पढाइप्रतिको उदासिनता बढ्दै गइरहेको छ । यसले बालबालिकहरुको सामाजिक ,
शैक्षिक , मानसिक तथा व्यावहारिक पक्षमा नकारात्मक असर पुर्याइरहेको छ । यस प्रकारको समस्यालाई समाधान गर्ने
उद्देश्यले यस कामना इन्टरनेशनल स्कुलले अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी सचेत परिवार , स्वच्छ
समाज र असल अभिभावकीय जिम्मेवारी निर्माणमा सहयोग पुग्ने विश्वाश गरेको छ . अभिभावकले आफ्न
बालबालिकाहरु सँग गर्ने व्यबहार नै बालबलिकाहरुको सिकाइको आधार बन्ने भन्दै बालबालिकाहरु सँग सधैं साकारात्मक
रुपले प्रस्तुत हुने र उनिहरु सँग गरिने हरेक व्यबहार साकारात्मक भयो भने मात्र बालबालिकहरूको बृदि बिकास
सकारात्मक प्रभाव पर्दछ ।


शैक्षिक शत्र २०८० को अन्त्य र नयाँ शैक्षिक २०८१ को पुर्व सन्ध्यामा वर्षभरि भरी संचालन हुने शैक्षिक ,
अतिरिक्त र अन्य विविध कार्यक्रमको बारेमा अबिभावकहरुलाई जानकारी गराइनुका साथै अहिलेको विज्ञान र प्रविधिको
युगमा आफ्न बालबालिकाहरूलाई यसको कसरी सदुपयोग गर्ने र यसको नकारत्मक असार बाट कसरी टाढा रहने र
बालबालिकाहरूको सर्वाङिण बिकासमा बिद्यालय , शिक्षक शिक्षिका र अभिभावक हरूको के कस्तो भूमिका रहन्छ भन्ने
बिषयमा पनि उक्त कार्यक्रममा जानकारी गराइएको थियो ।

उक्त कार्यक्रम संस्थाका अधक्ष्य श्री पदम प्रसाद भट्टराईको अधक्ष्यतामा भएको थियो भने कार्यक्रममा प्रशिक्षक
चर्चित व्यक्तित्व श्री ईश्वर श्रेष्ठ हुनुहुन्थ्यो । प्रशिक्षक श्रेष्ठले उपस्थित अभिभावकहरू लाई रमाइलो बातावरणमा
सकरात्मक उर्जा प्रदान गर्न सफल हुनु भएको हुनाले उपस्थित अभिभावकहरुले उक्त कार्यक्रमबाट आफुले धेरै कुरा सिक्ने र
जान्ने अवसर पाएको जानकारी गराउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -