Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३८:४५ बिहान
- ADVERTISEMENT -

सबल नेपाल मिडिया प्रा. लि.ले बृद्धाश्रममा मनायो ७ औं वार्षिक उत्सब

प्रकाशित मिति: २०७६ वैशाख २१, शनिबार

1113
Shares

बुटवल, २१ बैशाख २०७६ । सबल नेपाल मिडिया प्रा लि स्थापनाको ८ औं बर्षमा प्रबेश गरेको छ ।

मोफसलाई केन्द्र बिन्दु बनाएर सत्य तथ्य समाचार सम्प्रेषण गर्दै आईरहेको सबल नेपाल साप्ताहिकले ८ औँ वार्षिक उत्सब भैरहवामा रहेको श्री सत्य शाही बृद्धाश्रममा मनाएको हो ।

दिनदु:खीहरुको सेवामा समर्पित सवल नेपाल मिडिया प्रा.लि. बिगतका बर्षदेखी नै सामाजिक कार्यमा अग्रसर रहदै आइरहेको छ । बिगतका बर्षहरु झैँ यस बर्षपनि  सबल नेपाल मिडिया प्रा. लि.द्वारा सन्चालित सबल नेपाल साप्ताहिकले भैरहवाका करीब २० जना बृद्धा आमाबुवाको बिचमा आफ्नो वार्षिक उत्सब मनाएको छ ।

मिडियाले थोरै धेरै आर्थिक रकम खाधान्न सामाग्री सहयोग गरेको सबल नेपाल साप्ताहिकका प्रधान सम्पादक एबम सबल नेपाल मिडिया प्रा.लि.का अध्यक्ष अमृत पाण्डेले जानकारी दिनुभयो ।

उहांले सबल नेपाल सदैब दिनदु:खीहरुको सेवासंगै समाजिक कार्यमा अग्रसर रहिरहने र एउटा छुट्टै पहिचान बनाएर संचार जगतमा होमिने समेत बताउनुभयो । साथै उहांले ८ बर्षको समयसम्म सदैब साथ एबम हौसला प्रदान गर्ने विज्ञापनदाता शुभेच्छुक , सहकर्मी , पत्रकार मित्र एबम समस्त देश विदेशमा रहनु भएका नेपाली पाठक बर्गमा बिशेष आभार समेत ब्यक्त गर्नुभयो ।

देश विदेशमा रहनु भएका नेपाली दाजुभाइहरुलाई लक्षीत गरेर सन्चालनमा ल्याएको आफ्नो डिजिटल अनलाइन पोर्टल सबल पोस्ट डटकम मार्फत स्थानिय , राष्ट्रिय र अन्तरराष्ट्रिय सत्य तथ्य घटना , सुचना सामाग्री प्रकाशन गर्दै आइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -