Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:४६:५६ दिउँसो
- ADVERTISEMENT -

तेह्रथुममा आगलागी हुँदा १६ घर जले, आगो नियन्त्रण बाहिर

प्रकाशित मिति: २०८० चैत ४, आइतबार

404
Shares

तेह्रथुम — फेदाप गाउँपालिका-१ सिम्लेमा आइतबार अपरान्हदेखि सुरु भएको आगलागीमा परी ५ वटा बस्तीका १६ घर जलेका छन् । गाउँको पुछारमा वनमा अपरान्ह १ बजे अचानक सुरु भएको आगो वनसँगै जोडिएका बस्तीमा सल्किएको छ । आगलागीका कारण अहिलेसम्म १६ वटा घर जलेको वडाध्यक्ष मनबहादुर श्रेष्ठले जानकारी दिए ।

आगलागीमा परी सिम्लेका रातमाटे, बाँझीगरा, टाहारी, अम्फुवा र मयन्तपा गाउँ जलेका हुन् । बस्तीमा अहिले पनि आगो लागिरहेको छ । गाउँमा बस्ती पातलो भएको र बस्ती वरिपरि जंगल भएकाले आगो नियन्त्रण गर्न समस्या भएको वडाध्यक्ष श्रेष्ठले बताए ।

आगो नियन्त्रणका लागि सदरमुकाम म्याङलुङबाट जनपथ र शसस्त्र प्रहरी पुगेको प्रहरी नायव उपरिक्षक राजन चापागाँइले बताए । स्थानीय र प्रहरीले संयुक्त रुपमा आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । तर घना जंगल र सुख्खा क्षेत्र भएकाले नियन्त्रणमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ ।

गाउँका ५ वटा बस्ती जलाई सकेको आगो अन्य बस्तीतर्फ सल्किएको छ । पानी नभएका कारण निभाउन समस्या भएको स्थानीयको भनाइ छ । आगलागीले के कति जनधनको क्षति भयो ? भन्ने यकिन भएको छैन । जलेकामध्ये अधिकांश घरहरुमा मान्छे बस्ने गरेका थिए ।

गाउँमा सडक साँघुरो भएकाले बारुण यन्त्र समेत जान सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -