Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:१९:०० बिहान
- ADVERTISEMENT -

पुष्पा २ मा ‘सञ्जय दत्त’ को इन्ट्री

प्रकाशित मिति: २०८० फागुन २३, बुधबार

248
Shares

नयाँ दिल्ली । यो वर्ष बलिउडमा केही बहुप्रतिक्षित फिल्महरू आउँदैछन् । फ्यानहरू निकै एक्साइटेड भएर कुरिरहेको फिल्म हो पुष्पा २ । अल्लु अर्जुनको शीर्ष भूमिका रहेको पुष्पा ब्लक बष्टर साबित भएको थियो ।वर्ल्ड वाइड बक्स अफिसमा ३०० करोड भारु भन्दा धेरै कमाएको यो फिल्मप्रति सामाजिक सञ्जालमा राम्रो क्रेज थियो । यतिबेला पुष्पा २ को धमाधम सुटिङ भइरहेको छ । याे फिल्म यस वर्षको सबैभन्दा ठुलो फिल्म हुने अड्कल गरिएको छ ।यो फिल्ममा बलिउडका ‘खलनायक’ अर्थात् सञ्जय दत्तको इन्ट्री हुन लागेका खबरहरू आइरहेका छन् । निर्देशक सुकुमारले फिल्ममा एक रोलका लागि सञ्जयलाई अप्रोच गरेका छन् । केही दिनअघि नै सुकुमारले सिक्वेलका लागि बलिउडका शीर्ष अभिनेतालाई काष्ट गर्ने निर्णय गरेको भन्दै समाचार आएको थियो । अब भने फिल्ममा सञ्जयको नाम जोडिएको छ ।

पुष्पा २ मा सञ्जयले एकजना ‘प्रभावशाली व्यक्ति’ को भूमिका निर्वाह गर्न लागेका छन् । सञ्जयको पात्रले फिल्मको कथामा अर्को लेयर थप्ने बताइएको छ । उनको रोल क्यामियो हुने अनुमान गरिएको छ ।

यसअघि पुष्पा २ मा भोजपुरी स्टार मनोज तिवारीको नाम जोडिएको थियो । तर न्युज १८ सँगको कुराकानीमा मनोजले यसलाई झुटो भनेका थिए । केजीएफ च्याप्टर २ यता सञ्जयको माग निकै बढेको छ । खलनायकको भूमिकामा उनलाई धेरै रुचाइन्छ । पुष्पा २ मा उनले नकारात्मक पात्रको भूमिका खेल्छन् कि खेल्दैनन् यो हेर्न रोचक हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -