Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
६:३१:२४ बेलुका
- ADVERTISEMENT -

आजको राशिफल: २०८३ जेठ २० गते, बुधबार

प्रकाशित मिति: २०८३ जेठ २०, बुधबार

88
Shares

१. मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जोश जागरमा वृद्धि हुनेछ। पहिलाको उपलब्धिले नयाँ कार्यमा उत्साह जाग्नेछ। चिताएका कार्यहरू सम्पादन गर्न सकिएला। युक्ति पूर्ण व्यवहारले अरुको मन जित्न सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

२. वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभचिन्तकहरूको सहयोगले अप्ठ्यारो कार्य पनि सजिलै सम्पादन गर्न सकिनेछ। स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

३. मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) खर्च बढ्‌नाले नयाँ कार्य प्रारम्भ गर्नमा बाधा आउनेछ। टाढाका साथीभाइहरूसँग सम्पर्क बढ्नुका साथै पायक स्थानमा भ्रमणका योग छन्। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

४. कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ जिम्मेवारी मिल्नुका साथै व्यापार व्यवसायमा लाभ रहनेछ। श्रमको उचित मूल्यांकन मिल्नेछ। आफूभन्दा ठूलाप्रति आत्मीय भाव बढ्‌नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

५. सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक कार्य गर्ने अवसर मिल्नेछ। नोकरी वा पेशामा उच्च पदासीन व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। मन प्रशन्न रहनेछ। व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ। आजको शुभ रंग पेलो हो भने शुभ अंक ९ रहेको छ।

६. कन्या (टो, पा, pi, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा सहयोगीहरूले सहयोग दिए पनि काममा स्वयं खटिनुपर्ला। भविष्यलाई लिएर योजना बनाउने समय रहेको छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

७. तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) तत्काल लाभ नभएतापनि पछिको लागि जग बसाउने समय रहेको छ। नकारात्मक विचारबाट मुक्ति मिल्नेछ। नयाँ काम गर्ने जोश जागरमा वृद्धी हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

८. वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफन्तहरू मध्य रमाइलो समय व्यतीत हुनेछ। सानो प्रायासले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

९. धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सामाजिक समस्या सुल्झाउनमा समय बित्नेछ। नोकरी र व्यवसायमा प्रगति हुनेछ। जीवनसाथीको सहयोगले थप लाभ र आनन्द प्राप्ति हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

१०. मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) नयाँ लगानी लगाउने अवसर जुट्‌नेछ। कार्यक्षेत्रमा आम्दानी बढाउन नयाँ कार्यतर्फ अग्रसर भइनेछ। रचनात्मक कार्यहरूमा सहभागी हुने अवसर प्राप्त हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

११. कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा नयाँ कार्य मिल्नुका साथै संतान पक्षबाट उपहार मिल्ला। रमाइलो यात्राले मन प्रसन्न रहनेछ। घरपरिवारको साथले नयाँ उत्साह जाग्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ९ रहेको छ।

१२. मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मन मिल्दो साथी भेट्नुका साथै प्रेम र मित्रताको बन्धन कसिनेछ। वित्तीय र सहकारी संस्थाबाट लाभ मिल्ला। शत्रुहरू पराजित हुनेछन्। खानपिनमा सचेत रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -