Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:५९:४४ बिहान
- ADVERTISEMENT -

आजको राशिफल: मंगलबार, जेठ १२, २०८३

प्रकाशित मिति: २०८३ जेठ १२, मंगलबार

97
Shares

१. मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): धन लाभका नयाँ अवसरहरू प्राप्त हुनेछन्। व्यापार व्यवसायमा सन्तोषजनक परिणाम मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ भने स्वास्थ्य सबल रहनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी वहन गर्नुपर्ला।

  • शुभ रंग: सुनौलो | शुभ अंक: ३

२. वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): मन उत्साहले भरिपूर्ण रहनेछ। धन र स्वास्थ्य दुवै पक्ष सबल रहनेछ। शत्रुहरू पराजित हुनेछन्। व्यापार व्यवसायमा थप लगानी बढाउनुपर्ने भएकाले खर्चमा भने वृद्धि हुन सक्छ।

  • शुभ रंग: निलो | शुभ अंक: ३

३. मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): कार्यक्षेत्रमा छिटो फल पाउने आसमा कानुन विपरीतका कार्य नगर्नुहोला। व्यापार व्यवसायमा सन्तानको राम्रो सहयोग मिल्नेछ। समयको माग अनुसार चल्ने प्रयास गर्नुहोला। विद्यार्थी वर्गको मन पढाइमा कम जान सक्छ।

  • शुभ रंग: रातो | शुभ अंक: १

४. कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कार्यक्षेत्रमा उच्च अधिकारीहरूको राम्रो सहयोग मिल्नेछ। व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। पारिवारिक कारणले मनमा केही निराशा वा चिन्ता उब्जिन सक्छ। स्वास्थ्य अवस्था भने सामान्य रहनेछ।

  • शुभ रंग: हरियो | शुभ अंक: ३

५. सिंह (मा, मि, मु, मे, मो, टा, ti, टु, टे): कार्यक्षेत्रमा सोचेका नयाँ कार्यहरू सिद्ध हुनेछन्। पेसागत सिलसिलामा गरिएको यात्राबाट विशेष लाभ मिल्नेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। उपयुक्त स्थानको भ्रमणले मन प्रसन्न रहनेछ।

  • शुभ रंग: सेतो | शुभ अंक: ८

६. कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): वैदेशिक रोजगारको क्षेत्रमा नयाँ अवसर प्राप्त हुन सक्छ। विद्यार्थी वर्गलाई शिक्षाको क्षेत्रमा केही बाधा-अड्चन आउनेछ। स्वास्थ्यप्रति सचेत रहनुहोला। कार्यक्षेत्रमा अवसरवादी व्यक्तिहरूबाट सावधान रहनुपर्ने देखिन्छ।

  • शुभ रंग: रातो | शुभ अंक: ५

७. तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): अध्यात्म वा धार्मिक क्षेत्रमा रुचि बढ्नुका साथै मान-सम्मान मिल्नेछ। कार्यक्षेत्रमा नयाँ सम्पर्क स्थापित हुनाले भविष्यमा राम्रो लाभ मिल्न सक्छ। जुनसुकै कार्य प्रारम्भ गर्नुअघि योजना बनाउनुहोला।

  • शुभ रंग: खैरो | शुभ अंक: २

८. वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन ऊर्जावान् रहनेछ। तर, मौसमी बिमारीबाट जोगिन खानपानमा ध्यान दिनुहोला। कार्यक्षेत्रमा नसोधिएसम्म कसैलाई पनि सल्लाह वा सुझाव नदिनुहोला। बुबाको स्वास्थ्यलाई लिएर केही चिन्ता हुन सक्छ। नोकरी वा पेसामा प्रभाव बढ्नेछ।

  • शुभ रंग: निलो | शुभ अंक: ४

९. धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): आत्मचिन्तन वा परोपकारका कार्यमा मन प्रवृत्त हुनेछ। सरकारी नोकरीमा रहेकाहरूलाई कामको थप जिम्मेवारी मिल्न सक्छ। विद्यार्थीहरूले अध्ययनका क्रममा नयाँ कुरा सिक्ने राम्रो अवसर पाउनेछन्।

  • शुभ रंग: सिन्दुरी | शुभ अंक: ६

१०. मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि): कसैको कुरा सुनेको भरमा मात्र हतारिएर कुनै निर्णय नलिनुहोला। अनावश्यक क्षेत्रमा खर्च बढ्नाले मन केही तनावग्रस्त रहन सक्छ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी पाउने सम्भावना छ। घरपरिवारसँग रमाइलो पल बित्नेछ।

  • शुभ रंग: हरियो | शुभ अंक: ३

११. कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): करियर र शिक्षा दुवै क्षेत्रमा राम्रो उन्नति हुनेछ। राज्यको उच्च पदमा रहेका व्यक्तिहरूको साथ-सहयोग मिल्नेछ। सहकर्मी साथीभाइहरूलाई पनि कार्यमा सफलता मिल्नेछ। धार्मिक यात्राको योग बनेको छ।

  • शुभ रंग: रातो | शुभ अंक: १

१२. मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): आफ्ना प्रियजन वा आफन्तहरूसँग रमाइलो भेटघाटको मौका मिल्नेछ। कार्यक्षेत्रमा सहकार्य र टिमवर्कबाट राम्रो लाभ मिल्नेछ। राजकीय सेवामा रहेकाहरूका लागि समय अनुकूल छ। गृहस्थ जीवनमा चलिरहेका समस्याहरूबाट मुक्ति मिल्नेछ।

  • शुभ रंग: गुलाबी | शुभ अंक: २

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -