Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३७:१५ दिउँसो
- ADVERTISEMENT -

दैनिक राशिफल: २०८३ वैशाख २0 गते, आइतबार

प्रकाशित मिति: २०८३ वैशाख २०, आइतबार

69
Shares

१. मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

नयाँ योजनाहरू बनाउन अनुभवी व्यक्तिहरूको सहयोग लिनुहोस्। जग्गा-जमिनलाई लिएर विवाद बढ्न सक्छ, सावधान रहनुहोस्। आर्थिक पक्ष केही कमजोर रहन सक्ने भएकाले धैर्य राखेर कार्य गर्नुहोला।

  • शुभ रंग: सेतो | शुभ अंक: २

२. वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

महत्त्वपूर्ण निर्णय लिनुभन्दा अघि परिवारको सल्लाह लिनु राम्रो हुनेछ। लामो समयदेखि रहेको आर्थिक समस्याको समाधान मिल्नेछ। दाजुभाइबीचको आत्मीयता र सम्बन्धमा सुधार आउनेछ।

  • शुभ रंग: निलो | शुभ अंक: २

३. मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

कार्यक्षेत्रमा विरोधीहरूले समस्या उत्पन्न गर्न सक्छन्, सचेत रहनुहोस्। व्यापार व्यवसाय विस्तारका लागि नयाँ योजनाहरू कोरिनेछन्। आर्थिक पक्ष सबल रहनेछ भने राजकीय मामलाहरू सुल्झिनेछन्।

  • शुभ रंग: पहेलो | शुभ अंक: ५

४. कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कानुनी पक्ष सबल रहनेछ। नोकरी वा पेशामा गोपनीयताको विशेष ध्यान राख्नुहोला। दाम्पत्य जीवनमा पुराना कुरालाई लिएर मनमुटाव हुन सक्छ, त्यसैले सम्बन्धलाई बढी महत्त्व दिनुहोस्।

  • शुभ रंग: हल्का रातो | शुभ अंक: ६

५. सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कार्यक्षेत्रमा सकारात्मक सोचका साथ अगाडि बढ्नुहोस्, सफलता मिल्नेछ। व्यापारमा गरिएको नयाँ लगानी लाभदायी रहनेछ। धार्मिक तथा आध्यात्मिक कार्यक्रमहरूमा सहभागी हुने अवसर मिल्नेछ।

  • शुभ रंग: हरियो | शुभ अंक: ३

६. कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

वित्तीय वा सहकारी संस्थाबाट सोचेजस्तो साथ नमिल्न सक्छ। नयाँ नोकरीका लागि केही संघर्ष गर्नुपर्नेछ। वैदेशिक क्षेत्रबाट शुभ सूचना प्राप्त हुनेछ। स्वास्थ्यप्रति अलि बढी सचेत रहनुहोला।

  • शुभ रंग: निलो | शुभ अंक: ४

७. तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आर्थिक कारोबारमा नयाँ निर्णयहरू गर्दा सोचविचार गरेर मात्र कदम चाल्नुहोला। सन्तानबाट शुभ समाचार सुन्न पाइनेछ। रोकिएका कामहरू बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। आर्थिक पक्ष सबल रहनेछ।

  • शुभ रंग: हल्का हरियो | शुभ अंक: ९

८. वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कार्यक्षेत्रमा नयाँ योजनाहरू प्रारम्भ गर्दा राम्रो लाभ मिल्नेछ। पारिवारिक दायित्व निभाउन नसक्दा मन केही अशान्त रहन सक्छ। भ्रमणको योजना बन्नेछ। नोकरी वा पेशामा रिसलाई नियन्त्रण गर्नुहोस्।

  • शुभ रंग: पहेलो | शुभ अंक: ३

९. धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

कार्यक्षेत्रमा जोखिमपूर्ण कार्यहरूमा रुचि बढ्नेछ। सामाजिक कार्यक्रमहरूमा सम्मान पाइनेछ। आर्थिक कारोबारमा नयाँ सम्पर्कहरूबाट फाइदा पुग्नेछ। हतार नगरी धैर्यताका साथ काम गर्नुहोस्।

  • शुभ रंग: निलो | शुभ अंक: ५

१०. मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

जग्गा-जमिन सम्बन्धी कानुनी मामिलाहरू सुल्झिनेछन्। उच्च अध्ययनमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा बोलीको मधुरताले काम बिग्रेका कुराहरू सुधार्नेछ। आयका स्रोतहरू बढ्नेछन्।

  • शुभ रंग: हल्का निलो | शुभ अंक: ६

११. कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

मांगलिक वा मांगलिक कार्यमा धन खर्च हुने योग छ। कार्यक्षेत्रमा मेहनत अनुरूपकै सफलता मिल्नेछ। आधिकारिक वर्गसँग काम निकाल्न केही कठिनाइ हुन सक्छ। कला र साहित्यको क्षेत्रमा सफलता पाइनेछ।

  • शुभ रंग: रातो | शुभ अंक: ४

१२. मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

कार्यक्षेत्रमा समयमै काम पूरा नहुनाले मनमा निराशा छाउन सक्छ। स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ। दाम्पत्य जीवनमा सामान्य मनमुटाव रहनेछ। व्यापारमा थप लगानीका लागि उचित समयको प्रतीक्षा गर्नुहोला।

  • शुभ रंग: गुलाबी | शुभ अंक: ३

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -